साउनयता उपत्यकामा भए ६० आगलागीका घटना

काठमाडौं, माघ ११ । साउनयता उपत्यकामा ६० वटा आगलागीका घटना भएका छन् । दमकल कार्यालय काठमाडौंले दिएको जानकारीअनुसार यो महिना सबैभन्दा बढी आगलागीका घटना भएका छन् । फायर कमान्डर नरेशराज कुँवरका अनुसार यो महिनाको १० गतेसम्म ५ वटा आगलागीका घटना भएका छन् । तीमध्ये सबैभन्दा ठूलो सोमबार राती ललितपुर महानगरपालिका–३ स्थित सिहिटीमा भएको थियो । […]

सम्बन्धित सामग्री

तिहारको तीन दिनमा उपत्यकामा एघार वटा आगलागीका घटना, चार जनाको मृत्यु

काठमाडौं उपत्यकामा तिहारको तीन दिनमा एघार वटा आगलागीको घटना भएको छ । तिहारमा गरिने झिलमिलमा मानिसहरुको लापरबाहीका कारण ती घटना भएको जुद्ध बरण यन्त्रका फायर कमाण्डर नरेश कुँवरले बताउनुभयो । उहाँका अनुसार एघार वटा घटनामा चार जनाको मृत्यु भएको छ भने दुई जना घाइते हुनु भएको छ ।