आगलागीको मुख्य कारण विद्युत सर्ट, अव्यवस्थित तारले जोखिम

नेपालगञ्ज – बाँकेमा विद्युत सर्ट भएर धेरै आगलागीका घटना भएका छन्। पछिल्लो चार वर्षमा जिल्लामा भएका आगलागीका घटना ४० प्रतिशत विद्युत सर्ट भएर भएका छन्। बारुणयन्त्र कार्यालय, नेपालगञ्जका अनुसार आर्थिक वर्ष २०७६ देखि २०७९ सम्ममा जिल्लामा २ सय ५८ वटा आगलागीका घटना भएका छन्। त्यसमा १२० वटा आगलागी विद्युत सर्टका कारण भएका छन्। ग्यासका कारण […]

सम्बन्धित सामग्री

विद्युत सर्ट र डढेलोका कारण बढ्दै जाेखिम

उदयपुरमा डढेलो र विद्युत सर्ट भएर दिनहुँजसो आगलागीका घटनाले घर, गोठ जलेर व्यापक धनमालको क्षति हुने क्रम जारी छ।

न्यू प्लाजा अगाडि विजुलीको तारमा लागेको आगो नियन्त्रण

काठमाडौँ । काठमाडौँको न्यू प्लाजा अगाडि रहेको विजुलीको तारमा लागेको आगो नियन्त्रणमा आएको छ । बिहान १० बजेदेखि विजुलीको तारमा लागेको आगो दमकलको सहायताले निभाइएको हो । विद्युत सर्ट भएर तारमा आगलागी भएको थियो । तारमा लागेको आगो समयमै निभाएकाले थप क्षति नभएको प्रहरीले जनाएको छ । आगलागीको कारण उक्त रुट चल्ने सवारी साधन केहीबेर […]

बालाजुको जुत्ता कारखानामा आगलागीकाे कारण विद्युत सर्ट

श्रीराम पाण्डेले सञ्चालन गर्दै आएको उक्त कारखानामा विद्युत सर्ट हुदाँ बिहान पाैने १२ बजे आगलागी भएको जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक दिनेश राज मैनालीले जानकारी दिए।...

दोलखामा विद्युत सर्ट भएर घरमा आगलागी हुँदा एक जनाको मृत्यु

चरीकोट – दोलखाको शैलुङ गाउँपालिकाको एक घरमा आगलागी हुँदा निसासिएर एक जनाको मृत्यु भएको छ। शैलुङ गाउँपालिका–१ को एक घरमा विद्युत् सर्ट भएर आगलागी हुँदा घरमा रहेकी ८५ वर्षीया निदकुमारी मगरको निसासिएर मृत्यु भएको प्रहरीले जनाएको छ। घरमा विद्युत सर्ट भएर आगलागी भएको र झ्यालढोका सबै बन्द रहेका कारण घरमा रहेकी वृद्धाको आज मृत्यु भएको […]

भारत मध्यप्रदेशको अस्पतालमा आगलागी, चार नवजात शिशुको मृत्यु

भारतको मध्यप्रदेशमा अस्पतालमा आगलागी हुँदा कम्तीमा चार नवजात शिशुको मृत्यु भएको छ। अस्पतालको नवजात शिशु वार्डमा आगलागी भएको हो । सोमबार मध्यरातमा आगलागी भएको हो । अग्निनियन्त्रकले ३६ जना शिशुलाई सुरक्षित उद्धार गर्न सफल भएका छन्। भोपालमा रहेको कमला नेहरु बाल अस्पतालमा आगलागी भएको हो । आगलागीको कारण खुलेको छैन, तर अधिकारीहरुले विद्युत सर्ट भएर […]

आगलागीमा परी चार बालबालिकासहित ७ जनाको जलेर मृत्यु

अर्जेन्टिनाको बाहिया ब्लान्सा शहरमा भएको आगलागीमा परी सात जनाको ज्यान गएको छ । एक निजी घरमा भएको सो आगलागीमा परेर उनीहरुको मृत्यु भएको हो । घरमा सुतिरहेका उनीहरुको आगोले जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा एकै परिवारका सात जना छन् र त्यसमा चार जना बालबालिका पनि छन् ।विद्युत सर्ट भएर आगो लागेको अनुमान गरिएको भए पनि आगलागीको कारण भने थाहा भएको छैन । प्रहरीले यसको अनुसन्धान भइरहेको जनाएको छ । –सिन्ह्वा

काठमाण्डौको पुतलीसडकमा विद्युत सर्ट भएर आगलागी

काठमाण्डौ - काठमाण्डौको पुतलीसडकमा आगलागी भएको छ । पुतलीसडक चोकमा रहेकाे विद्युतीय पोलमा आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार विद्युत सर्ट भएर आगलागी भएको हो । आगलागीका कारण अन्य क्षति नभएको पनि प्रहरीले जनाएको छ । तस्बिर  : गीता अधिकारी

अपडेट : सुनसरीमा भीषण आगलागी, ७० घर जलेर नष्ट

इटहरी । सुनसरीमा शनिबार राती भएको आगलागीमा एक सय बढी घर टहरा जलेका छन् । विद्युत सर्ट भई आगलागी भएको भनिएपनि आगलागीको कारण भने...

आगलागीका कारण सेयर कारोबार प्रभावित - Naya Patrika

नेपाल स्टक एक्सचेन्जको भवनमा बुधबार राति भएको आगलागीका कारण बिहीबार नेप्सेको कारोबार प्रभावित भएको छ । नेप्सेको घरायसी नामसारी शाखाको स्टोरमा विद्युत सर्ट सर्किट भएर आगलागी भएको नेप्सेले बताएको छ...पूरा पढ्नुहोस् »