कपिलवस्तुमा आगलागीका घटना बढ्दो

कपिलवस्तुमा आगलागीका घटना बढ्दै गएको छ। हावाहुरीको मौसम र गर्मीयाम सुरु भएसँगै आगलागीका घटना मौलाउँदै गएको हो।...

सम्बन्धित सामग्री

कपिलवस्तुमा आगलागी, २६ घर टहरामा क्षति

कपिलवस्तु । कपिलवस्तु । कपिलवस्तुमा दैनिक आगलागीका घटना हुने गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार पछिल्लो साता गर्मीसँगै तातो हावा चलेपछि आग लागीका घटना समेत बढेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले बताएको छ । बिहीबार विजयनगर गाउँपालिका – ५ सिसवामा आगलागी हुँदा २६ घर गोठमा क्षति पुगेको छ । बिहान ११ बजेदेखि भएको आगलागीमा […] The post कपिलवस्तुमा आगलागी, २६ घर टहरामा क्षति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एक दशकमा १८ हजार ३३६ आगलागीका घटना, आगलागीबाट कसरी जोगिने ?

मंगलबार ललितपुरको बज्रबाराही जंगलमा आगलागी भयो । थापागाउँस्थित बज्रबाराही मन्दिरको माथिल्लो क्षेत्रमा आगो लागेपछि बस्तीमा फैलिन नदिन सो क्षेत्रमा दमकलसहित सुरक्षाकर्मी परिचालन गरिए । त्यस्तै, सोमबार मात्रै कपिलवस्तुमा आगलागीबाट ६ घर गोठ जलेर नष्ट भएको छ । स्थानीय मोतीराम यादवको घरबाट सुरु भएको आगोले सीताराम यादव, रामचन्द्र यादव, अधारे यादव र भिख्की यादवको घर गोठ जलेर नष्ट भएको हो। सोही दिन विराटनगरमा होटल र पसलमा आगलागी हुँदा चार पसल पूर्णरूपमा नष्ट भएको छ । यसरी गर्मी सिजनमा आगलागीको घटना

कपिलवस्तुमा आगलागी, २६ घर टहरामा क्षति

कपिलवस्तुमा दैनिक आगलागीका घटना हुनेगरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार पछिल्लो साता गर्मीसँगै तातो हावा (लु) चलेपछि आगलागीका घटना समेत बढेको प्रहरी निरीक्षक शैलेश्वरी बोहराले बताउनुभयो ।