सुख्खा मौसम सुरु भएसँगै बढे आगलागीका घटना, पछिल्लो एक महिनामा आगलागीमा परी २० जनाको मृत्यु

काठमाडौं, १८ माघ। सुख्खा मौसम सुरु भएपछि देशमा आगलागीका घटना बढेका छन्। गृह मन्त्रालयको राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रका अनुसार पछिल्लो एक महिना(पुस १७–माघ १७)मा देशभर भएका ३८७ वटा आगलागीका घटनामा २० जनाको मृत्यु भएको छ। ती घटनामा परी ६९ जना घाइते भएका छन्। आगलागीका कारण २२ करोड ३९ लाख ७६ हजार ५९५ रुपैयाँ बराबरको आर्थिक क्षति भएको केन्द्रले जनाएको छ।

सम्बन्धित सामग्री

कोशी प्रदेश : तीन महिनामा चार सय ८८ आगलागीका घटना

झापा । सुक्खा याम सुरु भएसँगै आगलागीका घटना बढेका छन् । कोशी प्रदेश प्रहरी कार्यालयले विगत तीन महिनामा प्रदेशका १४ जिल्लामा आगलागीका चार सय ८८ घटना भएको जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार पुस १ गतेदेखि चैत ८ गतेसम्मको तीन महिनामा प्रदेशमा आगलागीबाट १२ जनाको मृत्यु र २४ जना […]

कोशीमा तीन महिनामा चार सय ८८ आगलागीका घटना

सुक्खायाम सुरु भएसँगै आगलागीका घटना बढेका छन् । कोशी प्रदेश प्रहरी कार्यालयले विगत तीन महिनामा प्रदेशका १४ जिल्लामा आगलागीका चार सय ८८ घटना भएको जनाएको छ ।

दुई सातामा ६ स्थानमा आगलागी, अधिकांश घटना चुरोटको ठुटोका कारण

काठमाडौं, बैशाख १५। गर्मीयाम शरू भएसँगै राजधानीमा आगलागीका घटना बढ्न थालेका छन्। यो महिनामा मात्र ६ स्थानमा आगलागी भएको छ। अधिकांश घटना चुरोटको ठुटोका कारण भएको छ। वैशाख १ देखि अहिलेसम्म ६ स्थानमा आगलागी भएको जानकारी दिँदै दमकल कार्यालय काठमाडौंका प्रमुख चन्दन श्रेष्ठले भने, ‘हिजो बुधबार हल्चोकको पश्चिमी जंगल र त्रिभुवन विश्वविद्यालयको गेट नजिक भाडीमा […]

दुई सातामा उपत्यकाका ६ स्थानमा आगलागी

गर्मीयाम शरू भएसँगै राजधानीमा आगलागीका घटना बढ्न थालेका छन्। यो महिनामा मात्र ६ स्थानमा आगलागी भएको छ। अधिकांश घटना चुरोटको ठुटोका कारण भएको छ। वैशाख १ देखि अहिलेसम्म ६ स्थानमा आगलागी भएको जानकारी दिँदै दमकल कार्यालय काठमाडौंका प्रमुख चन्दन श्रेष्ठले भने, 'हिजो बुधबार हल्चोकको पश्चिमी जंगल र त्रिभुवन विश्वविद्यालयको गेट नजिक भाडीमा आगालागी भएको थियो।वैशाख २ गते नागार्जुन जंगलमा, ४ गते तार्केश्वर नगरपालिकास्थित शान्तिधाम नजिकैको जंगलमा, १३ गते म्हेपी मन्दिरको जंगल र चोभारको जंगलमा आगलागी भएको

११ महिनामा आगलागीबाट ८३ जनाको मृत्यु

पछिल्लो ११ महिनामा आगलागीका घटनामा परी देशभर ८३ जनाको मृत्यु भएको छ ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७८ वैशाख १ देखि फागुन २४ गतेसम्मको अवधिमा आगलागीका घटनामा परी उनीहरुको ज्यान गएको हो । यो अवधिमा देशभर २ हजार ८६ वटा आगलागीका घटना रेकर्ड भएका छन् । यीमध्ये २ हजार २० वटा आगलागी घर, गोठ, उद्योग र कारखानामा भएका हुन् भने ६६ वटा जंगलमा ।  घर, गोठ, उद्योग र कारखानामा लागेको आगलागीमा परी ८० जना र जंगलमा लागेको आगलागीमा परी ३ जनाको मृत्यु भएको प्राध

११ महिनामा आगलागीबाट ८३ जनाको मृत्यु, दुई अर्बभन्दा बढिको क्षति

पछिल्लो ११ महिनामा आगलागीका घटनामा परी देशभर ८३ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७८ वैशाख १ देखि फागुन २४ गतेसम्मको अवधिमा आगलागीका घटनामा परी उनीहरुको ज्यान गएको हो । यो अवधिमा देशभर २ हजार ८६ वटा आगलागीका घटना रेकर्ड भएका छन् । यीमध्ये २ हजार २० वटा आगलागी घर, गोठ, उद्योग र कारखानामा भएका हुन् भने ६६ वटा जंगलमा । घर, गोठ, उद्योग र कारखानामा लागेको आगलागीमा परी ८० जना र जंगलमा लागेको आगलागीमा परी ३ जनाको मृत्यु भएको प्राधिक

चालू आर्थिक वर्षको ८ महिनामा १७ आगलागीका घटना, १० करोड ५७ लाखभन्दा बढीको क्षति

सोलुखुम्बु– सुक्खायाम सुरुभएसँगै आगलागीका घटनाहरू पनि बढिरहेका छन् । यो वर्ष पानीकम परेको र हावामा सुक्खापन ज्यादा भएका कारण आगलाली एवं डढेलोको घटना बढिरहेका हुन् ।चालू आर्थिक वर्ष २०७७-७८ को ८ महिनाभित्र सोलुखुम्बु जिल्लामा १७ वटा आगलागीका घटना घटेका छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको तथ्यांकलाई आधार मान्ने हो भने चालू आर्थिक वर्षको आजको मितिसम्म […]

सोलुमा आठ महिनामा १७ आगलागीका घटना,  १० करोड ५७ लाखभन्दा बढीको क्षति

चालू आर्थिक वर्ष ०७७/७८ को आठ महिनाभित्र सोलुखुम्बु जिल्लामा १७ वटा आगलागीका घटना भएका छन् । जिल्ला प्रहरी

९ महिनामा १६ सयभन्दा धेरै आगलागी,  ६० जनाको ज्यान गयो, १ अर्ब २२ करोड नोक्सानी

काठमाण्डाै - पछिल्लो ९ महिनामा देशभर १६ सयभन्दा धेरै आगलागीका घटना भएका छन् । गएको वैशाख महिनादेखि अहिलेसम्म १६ सय ४० वटा आगलागीका घटना भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । आगलागीका कारण यो अवधिमा  ६० जनाले ज्यान गुमाएका छन् भने १ अर्ब २२ करोड १८ लाख रुपैयाँभन्दा धेरैको नोक्सानी भएको छ । यस्तै चट्याङ्गका कारण २१७ वटा घटना भएका छन् । चट्याङ्गले ६५ जनाको ज्यान गएको छ भने ५ करोड ९४ लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ । प्राकृतिक विपत्तिका विभिन्न घटनाले ९ महिनाको अवध...

साढे ९ महिनामा आगलागीबाट एक अर्बभन्दा बढीको क्षति, ३६ जनाको लियो ज्यान

काठमाडौं / आगलागीका घटनाले यो वर्ष देशभर एक अर्बभन्दा बढीको क्षति गरेको छ। २०७७ वैशाख १ देखि पुस २० गतेसम्मको साढे नौ महिनाको अवधिमा आगलागीका घटनामा परी ३६ जनाले ज्यान गुमाइसकेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो साढे नौ महिनाको अवधिमा देशभर एक हजार ३८२ वटा आगलागीका घटना रकेर्ड भएका... The post साढे ९ महिनामा आगलागीबाट एक अर्बभन्दा बढीको क्षति, ३६ जनाको लियो ज्यान appeared first on Purbeli News.