१० वर्षमा आगलागीका घटना तेब्बर

पछिल्लो समय आगलागीका घटना बढिरहेका छन् । सुक्खाका कारण वन बढेलो बढ्नु, आगलागी नियन्त्रणमा आधुनिक प्रविधिको अभाव, चेतनाको कमी, उद्धारमा ढिलाइलगाय कारण आगलागीबाट मृत्यु हुनेको संख्या पनि बढ्दो छ । आगलागीका घटना बढ्दा वर्षेनी १ सयभन्दा बढीले ज्यान गुमाइरेका छन् । राष्ट्रिय विपत् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको ९ वर्षको तथ्यांकअनुसार आगलागीका घटनाबाट सबैभन्दा बढी […]