नेपालगञ्जमा आगलागीका घटना बर्सेनि बढ्दै

नेपालगञ्ज – नेपालगञ्जमा आगलागीका घटना बर्सेनि बढ्दै गएको छ। नेपालगञ्ज उपमहानगरपालिकाले उपलब्ध गराएको तथ्यांकमा २०७९ मा ८० ठाउँमा आगलागी भएका छन् । त्यसअघि २०७८ मा ६१, २०७७ मा ६८ र २०७६ मा ७४ पटक आगलागी भएको थियो । आगलागीका घटना धेरैजसो विद्युत सट भएर भएका छन् । ८० वटामध्ये ३३ वटा घटना विद्युत सट भएर […]

सम्बन्धित सामग्री

पर्वतका ३२ वनमा आगलागी, २ सय हेक्टर बढी जलेर नष्ट

गर्मीयाम सुरु भएसँगै देशका विभिन्न ठाउँमा आगलागीका घटना बढेका छन् । लामो समय खडेरी पर्नु र हावाहुरी लगायतका कारण आगालागीका घटना बढ्दै गएका हुन् । पर्वतमा यस वर्ष करिब २ सय हेक्टरभन्दा बढी क्षेत्रफलको वनमा आगलागी भएको छ । आगलागीका कारण बर्सेनि वन क्षेत्र मासिँदै जान थालेको छ भने जनधनको पनि उत्तिकै क्षति हुने गरेको […]

पर्वतका २०० हेक्टरभन्दा बढी क्षेत्रफलमा डढेलो

पर्वत । गर्मीयाम शुरु भएसँगै देशका विभिन्न ठाउँमा आगलागी (डढेलो) का घटना बढेका छन् । लामो समय खडेरी पर्नु र हावाहुरीलगायतका कारण आगलागीका घटना बढ्दै गएका हुन् । पर्वतमा यस वर्ष करीब २०० हेक्टरभन्दा बढी क्षेत्रफलको वनमा आगलागी भएको छ । जिल्ला वन कार्यालयको तथ्याङ्कअनुसार पर्वतका करीब ३२ वटा सामुदायिक वनमा यसवर्ष आगलागी भएको छ । गर्मीसँगै हावाहुरी बढी चल्ने हुँदा आगो उडाएर घर तथा वन क्षेत्रमा आगलागी हुने गरेको वन कार्यलयले जनाएको छ । कार्यलयकाअनुसार पर्वतमा बर्सेनि सयौँ हेक्टर जमीनमा आगलागी ह