काठमाडौं । निशान र ड्याटसन मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले काठमाडौंको कलंकीमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । निशान र ड्याटसनको आधिकारिक डिलर मेगा मोटर्सले उक्त शोरुम सञ्चालन गर्नेछ । महाराजगंज र बालकुमारी पछि यो मेगा मोटर्सको तेश्रो शोरुम हो ।पायोनियर मोटोकर्पका प्रबन्ध निर्देशक सन्दीप शारदाका अनुसार कलंकीको यो नयाँ शोरुम सञ्चालनमा आएसँगै सेवा विस्तारमा थप सहजता हुनुका साथै उपत्यकाका कुनैपनि ठाउँका ग्राहकहरुले सजिलै सेवा लिन सक्नेछन् ।कम्पनीका अनुसार उक्त शोरुम