नतिजामुखी काम गर्न मन्त्रालय र मातहत निकायलाई सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समाजले अनुभूत गर्ने गरी नतिजामुखी काम गर्न मन्त्रालय र मातहत निकायलाई निर्देशन दिएका छन् । आमजनताले मन्त्रालयबाट योजना कार्यक्रम र विचार मात्रै हैन त्यसअनुरुपको परिणामको अपेक्षा गरेको भन्दै मन्त्री कार्कीले मुलुकवासीको भावनालाई जोड्नका निम्ति युद्धस्तरमा काम गर्नुपर्ने आवश्यकता औँल्याए । सञ्चार मन्त्रालयद्वारा आज आयोजित चालु आव २०७८/०७९ […]

सम्बन्धित सामग्री

सीके राउतको रणनीतिः रोजेको मन्त्रालय पाए सरकारमा जाने, नत्र समर्थन फिर्ता लिने

राउतले कृषि तथा पशुपन्छी विकास वा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय दिए काम गरेर देखाउने बताएका छन् ।

उद्योग मन्त्रालय र नास्टबीच सम्झौता, प्याटेन्ट दर्ताको काम अब नास्टमा पनि हुने

उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालय र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) बीच सम्झौता भएको छ । बुधबार आयोजित एक कार्यक्रममा नास्टका उपकुलपति सुनिलबाबु श्रेष्ठ र उद्योग मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेलले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।  साना तथा मझौला व्यवसाय प्रवर्द्धन गर्न, अनुसन्धान तथा विकास गर्न र पेटेन्ट हेल्प डेस्क स्थापना गर्न...

'काम गर्ने इच्छाशक्तिले मन्त्री र मन्त्रालय बढाएको हुँ'

विराटनगर : प्रदेश १ सरकारका मुख्यमन्त्री राजेन्द्रकुमार राईले  हिजोको सरकारसँग काम गर्ने कुनै इच्छाशक्ति नभएका कारण चाहेको जति मन्त्रिमण्डल बनाउन नसकेको बताएका छन्।समाजवादी प्रेस संगठन नेपालको प्रदेश स्थरीय भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले हिजोको सरकारसँग काम गर्ने कुनै इच्छाशक्ति नभएका कारण तत्कालीन सरकारले चाहेको जति मन्त्रिमण्डल बनाउन नसकेको बताएका हुन्।मुख्यमन्त्री राईले काम, राजनीति आवश्यकताले मन्त्रिमण्डल विस्तार गरिएको बताउँदै उनले मन्त्रीको केही संख्या कामको आवश्यकताले बढाउन

‘मुख्यमन्त्री राईले सहमति तोडेर मन्त्रालय बढाए’

मोरङ – प्रदेश १ सरकारले सहमति तोडेर मन्त्रालय बढाउने काम गरेको आरोप आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले लगाएका छन्। प्रदेश सरकारको नवगठित मन्त्रीमण्डलको शपथग्रहण कार्यक्रम र मन्त्रिपरिषद्को पहिलो बैठकमा समेत अनुपस्थित मन्त्री कार्कीले सहमति तोडेर मुख्यमन्त्री राजेन्द्रकुमार राईले १२ बाट १३ वटा मन्त्रालय बनाएको आरोप लगाए। यसअघि मन्त्रिपरिषद्बाट १२ वटा मन्त्रालय बनाउने सहमति गरेर […]

बागमतीका विभाजित मन्त्रालय अझै योजना र बजेटविहीन

हेटौंडा : बागमती प्रदेशका ८ मन्त्रालय विभाजन भएर १४ वटा बनेको दुई महिना हुन लाग्यो। ती मन्त्रालय चलाउन १८ जना मन्त्री बनेका छन्। मन्त्रालय चलाउन जम्बो मन्त्रिपरिषद् बने पनि विभाजित मन्त्रालय र मन्त्रीहरू कामविहीन अवस्थामा छन्। बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले गत मंसिर १५ गते प्रदेश सरकारको काम प्रभावकारी बनाउन भन्दै ८ वटा मन्त्रालय फुटाएर १४ पुर्‍याएका थिए।सरकारको कामलाई छिटो, छरितो, सहज र प्रभावकारी बनाउने भन्दै विभाजन भएको मन्त्रालयले हालसम्म न बजेट पाएको छ न योजन

बागमतीका मन्त्रालय थपिएपछि योजना बाँडफाँटको चटारो

मकवानपुर । बागमती प्रदेशका मन्त्रालयहरु यतिबेला योजना तथा कार्यक्रम बाँडफाँटमा व्यस्त छन् । प्रदेश सरकारले मन्त्रालय विभाजन गरेपछि आफू मातहतका योजना तथा कार्यक्रमहरु ल्याउने काम सुरु भएको हो ।मन्त्रालय फुटाइएसँगै कर्मचारीहरु अहिले सबै मन्त्रालयलाई बजेट तथा कार्यक्रम बाँडफाँटमा व्यस्त छन् । मन्त्रालय विभाजन भएसँगै साविकको मन्त्रालयको योजना तथा कार्यक्रम र बजेट सम्बन्धित मन्त्रालयमा बाँडिदै छ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले गत मंसिर १५ गते प्रदेशका ८ मन्त्रालयलाई विभाज

स्वास्थ्य मन्त्रालय सधैँ अस्थिर

काठमाडौं : करिब दुई वर्षदेखि फैलिएको कोरोना महामारीले सबैलाई आक्रान्त पारेको छ। कोरोना संक्रमणले देश थलिँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई नियमित कामका अतिरिक्त कोरोना नियन्त्रण तथा रोकथामको जिम्मेवारी पनि थपियो।  संक्रमण बढ्दै जाँदा नियन्त्रण निम्ति सशक्त काम गर्नुपर्ने मन्त्रालयको नेतृत्व लगातारजस्तै फेरिइरह्यो। यसरी मन्त्रालय हाँक्ने र बागडोर सम्हाल्ने मन्त्री र सचिव छिटो छिटो फेरिँदा नेतृत्वमात्र नभएर मन्त्रालय नै अस्थिर ह

गण्डकीमा मन्त्रालय भागबण्डको किचलोले विकासे काम लथालिंग

गोरखा : मन्त्रालय भागबण्डामा किचलो भएकै कारण मन्त्रिपरिषदले पूर्णता नपाउँदा गण्डकी प्रदेश सरकारले सञ्चालन गरेका विकासका काममा प्रत्यक्ष असर पर्न थालेको छ।सत्ता साझेदार दलहरूबीच मन्त्रालय बाँडफाँटको विषयमा टुंगो नलाग्दा बहुवर्षीय योजनाका सम्पन्न भएका कामको भुक्तानी गर्न समस्या हुन थालेको हो।मन्त्रालयले समयमा नै रकम नपठाउँदा सम्पन्न भएका योजनाका भुक्तानीमा समस्या भएको भौतिक पूर्वाधार कार्यालय गोरखाका प्रमुख दयाराम अधिकारी बताउँछन्।  अधिकारी भन्छन्, ‘निर्माण कम्पनीहरूले गरेका कामको

‘अन्तर मन्त्रालय समन्वयको अभावमा विकासका काम रोक्न हुँदैन’

काठमाण्डाै – सांसदहरूले अन्तर मन्त्रालय समन्वयको अभावमा विकास/निर्माणका काम रोक्न नहुने बताएका छन् ।  राष्ट्रिय सभा दिगो विकास तथा सुशासन समितिको बिहीवारको बैठकमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अनुगमन तथा अवलोकनको क्रममा देखिएका समस्याहरूको सम्बन्धमा सरोकारवालाहरूसँग छलफल गर्ने क्रममा सांसदहरूले मन्त्रालयहरूबीच समन्वय नहुँदा विकासका काम प्रभावित हुने गरेको बताएका हुन् ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद दीनानाथ शर्माले विकास निर्माणका काममा विभिन्न मन्त्रालय र वन मन्त्रालयबीच झगडा ...