मोरङ – प्रदेश १ सरकारले सहमति तोडेर मन्त्रालय बढाउने काम गरेको आरोप आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले लगाएका छन्। प्रदेश सरकारको नवगठित मन्त्रीमण्डलको शपथग्रहण कार्यक्रम र मन्त्रिपरिषद्को पहिलो बैठकमा समेत अनुपस्थित मन्त्री कार्कीले सहमति तोडेर मुख्यमन्त्री राजेन्द्रकुमार राईले १२ बाट १३ वटा मन्त्रालय बनाएको आरोप लगाए। यसअघि मन्त्रिपरिषद्बाट १२ वटा मन्त्रालय बनाउने सहमति गरेर […]