काठमाडौं : करिब दुई वर्षदेखि फैलिएको कोरोना महामारीले सबैलाई आक्रान्त पारेको छ। कोरोना संक्रमणले देश थलिँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई नियमित कामका अतिरिक्त कोरोना नियन्त्रण तथा रोकथामको जिम्मेवारी पनि थपियो। संक्रमण बढ्दै जाँदा नियन्त्रण निम्ति सशक्त काम गर्नुपर्ने मन्त्रालयको नेतृत्व लगातारजस्तै फेरिइरह्यो। यसरी मन्त्रालय हाँक्ने र बागडोर सम्हाल्ने मन्त्री र सचिव छिटो छिटो फेरिँदा नेतृत्वमात्र नभएर मन्त्रालय नै अस्थिर ह