उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालय र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) बीच सम्झौता भएको छ । बुधबार आयोजित एक कार्यक्रममा नास्टका उपकुलपति सुनिलबाबु श्रेष्ठ र उद्योग मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेलले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
साना तथा मझौला व्यवसाय प्रवर्द्धन गर्न, अनुसन्धान तथा विकास गर्न र पेटेन्ट हेल्प डेस्क स्थापना गर्न...