‘स्वीटजरल्यान्ड प्रधानमन्त्रीसहित सात जना मन्त्रीले चलेको छ, नेपालमा यतिका मन्त्रालय हुँदा पनि अझै किन फुटाउनुपर्‍यो ?’

काठमाडौं, १८ पुस । राष्ट्रिय सभाका सांसद एवं संघीयता विज्ञ डा. खिमलाल देवकोटाले मन्त्रालय फुटाउने काम नगरेर घटाउनुपर्ने औंल्याएका छन् । ‘सार्वजिनिक खर्च पुनरावलोकन आयोग र प्रशासन सुधार आयोगले मन्त्रालय, विभाग र कर्मचारी संख्या घटाउन सिफारिस गरिसकेका छन् । ५०-६० प्रतिशत काम स्थानीय तह र प्रदेशमा पठाएपछि सिंहदरबारका यति धेरै मन्त्रालय किन चाहियो ? संघीयतामा […]