फेसबुमा डलर तिरेर चुनावी प्रचार, ३० दिनमा ९५ लाख बाहिरियो

काठमाडौं : प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि अब एक हप्ता मात्रै बाँकी छ। उम्मेदवारहरू आफ्ना कार्यकर्ताका दलबलसहित चुनावी प्रचारमा व्यस्त छन्।मतदाता रिझाउने सबैको आफ्नै लगन र शैली जारी छ। त्यसमा आधुनिक सूचना प्रविधिको प्रयोग पनि भरपूर देखिन्छ। फेसबुक, ट्विटर, इन्स्टाग्राम, टिकटकलगायत सामाजिक सञ्जाल र इन्टरनेटमा आधारित अन्य प्लेटफर्ममार्फत प्रचार चलिरहेका छन्। जुन स्वाभाविक एवं आवश्यकता नै भइसक्यो। तर ‘चुनावमय सञ्जाल’का अन्तरकुन्तर खोज्दा त्यहाँ समस्याका अनेकौँ गाँठा भेटिन्छन्।&nbs

सम्बन्धित सामग्री

महोत्तरी-२ क्षेत्रमा चुनावी प्रचार उत्कर्षमा

महोत्तरी– निर्वाचन प्रयोजनको सभा, सम्मेलन खुला प्रचार अभियानको अवधि अब एक साताभन्दा कम बाँकी छँदा महोत्तरी-२ प्रतिनिधिसभा क्षेत्रमा चुनावी प्रचार उत्कर्षमा पुगेको छ । निर्वाचन आयोगले जारी गरेको आचारसंहिताअनुरूप १७ कात्तिकदेखि मङ्सिर १ गतेसम्मको खुला प्रचार अवधि अब पाँच दिनमात्र बाँकी छँदा यहाँ दल र उमेदवारले चुनावी प्रचारलाई तीव्र बनाएका हुन् । क्षेत्रका बस्तीबस्तीमा दल […]

डडेलधुरामा चुनावी प्रचार गरेर  प्रधानमन्त्री देउवा धनगढीमा

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेलधुरामा चुनावी प्रचार गरेर आइतबार धनगढी फर्किएका छन् । आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा डडेलधुराबाट प्रतिनिधिसभा सदस्यको प्रत्यासी रहेका प्रधानमन्त्री देउवाले त्यहाँ आयोजित सात ठाउँका चुनावी सभालाई सम्बोधन गरेका थिए । देउवा चुनावी प्रचारप्रसारका लागि यही कात्तिक १७ गते डडेलधुरा पुगेका थिए । प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्री देउवा डडेलधुराबाट फर्किएर धनगढी उपमहानगरपालिका–४ स्थित आफ्नै नि

हुम्लामा गठबन्धनकाे चुनावी प्रचार अभियान सुरु

सिमकोट- जिल्लामा गठबन्धन दलहरूले मंसिर ४ गतेको निर्वाचनका लागि चुनावी प्रचार अभियान सुरु गरेका छन्। सदरमुकामस्थित सिमकोट गाउँपालिका-५ को तल्लो गाउँको चौपाडीबाट गठबन्धन दलहरूले सो अभियान सुरु गरेका हुन्। नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले धार्मिक महत्त्व बोकेको चौपाडीबाटै आफ्नो चुनावी अभियानको सुरुवात गरेका छन्। कांग्रेसले यसअघि पटक-पटक सम्पन्न भएका निर्वाचनमा पनि सोही स्थानबाट आफ्नो […]

म्याग्दीमा फेरियो चुनावी प्रचार शैली

म्याग्दी । म्याग्दीमा चुनावी प्रचार शैली फेरिएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरु मतदाता भेटघाट तथा घरदैलो अभियानमा जुटेका भए पनि विगतका निर्वाचनमा चुनाव आउनुभन्दा दुई महिनाअघि नै उम्मेदवारका पोस्टर, पम्प्लेट, तुल, ब्यानरले रंगीन हुने गाउँ बस्ती, चोक र गल्ली, गल्छेडाहरु यसवर्ष रित्ता र उराठ लाग्दा देखिएका छन्  । माइकमा प्रचार […]

सत्तागठबन्धनका शीर्ष नेताले थाले संयुक्त चुनावी प्रचार

सत्तागठबन्धनका शीर्ष नेताले संयुक्त रूपमै चुनावी प्रचार अभियान थालेका छन् । काठमाडौं २ बाट प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावी प्रचार...

आज राती १२ बजेबाट सामाजिक सञ्जालमा चुनावी प्रचार प्रसार गर्न नपाईने

काठमाडौं । मंगलबार राती १२ बजेबाट सामाजिक सञ्जाल तथा विद्युतीय माध्यमबाट चुनावी प्रचार जन्य सामाग्रीहरु पोस्ट तथा शेयर गर्न पाईने छैन । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि २७ गतेबाट मौन अवधि लागू गर्ने भन्दै निर्वाचन आयोगनले त्यस्ता गतिविधि बन्द गर्न निर्देशन दिएको हो । आयोगले मौन अवधि लागू भएपछिको समयमा उम्मेद्वार र उनीहरुको समर्थक तथा फ्यानहरुको फेसबुक,...

चुनावी प्रचार फिजिकलदेखि डिजिटलसम्म

ताप्लेजुङ ।  स्थानीय तहको निर्वाचन अबको केही दिनमात्र बाँकी छ । तर, अहिले चुनावी प्रचार–प्रसारका सामग्रीले सामाजिक सञ्जाल भरिएको छ । विगत २०७४ सालसम्ममा निर्वाचनमा गाउँदेखि शहरसम्म र टोल–टोलमा चुनावी प्रचार सामग्रीले भरिएको हुन्थ्यो । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा रहेको बिजुली र टेलिफोनको पोलहरुमा चुनावी प्रचार पप्लेटहरुले भरिन्थ्यो । खाली भित्ताहरुमा उम्मेदवारको तस्वीरले भएको पर्चाले […]

गिम्दिबाट सुरु गर्‍यो गठबन्धनले चुनावी प्रचार

बागमती गाउँपालिकामा गठबन्धनको साझा उम्मेदवारले चुनावी प्रचार गिम्दीबाट सुरु गरेका छन्। नेकपा माओवादी केन्द्रका बागमती अध्यक्ष महेन्द्र घिमिरेले दिएको जानकारी अनुसार आइतबार गिम्दीमा घरदैलो कार्यक्रम गरिएको छ। 'हामीले सकेसम्म सबै जनतालाई...

मौन अवधिमा सीमापारिबाट हुने चुनावी प्रचार रोक्ने सरकारको तयारी

काठमाडौं । सरकारले स्थानीय तह निर्वाचनको मौन अवधिमा दुई छिमेकी मुलुक भारत र चीनको सीमा क्षेत्रबाट हुन सक्ने चुनावी प्रचार रोक्न कूटनीतिक तहबाट पत्राचार गर्ने भएको छ । मौन अवधिमा चुनावी प्रचार रोक्ने चुनौतीबीच सीमापारीबाट हुन सक्ने गतिविधि रोक्न निर्वाचन आयोगले परराष्ट्र मन्त्रालयलाई कूटनीतिक तहबाट पत्राचार गरिदिन पत्र पठाइसकेको छ । सीमा क्षेत्रबाट प्रचार हुन […] The post मौन अवधिमा सीमापारिबाट हुने चुनावी प्रचार रोक्ने सरकारको तयारी appeared first on राजधानी राष्ट्रिय दैनिक.

आलोचना भएपछि चुनावी प्रचार सामाग्रीबाट प्रचण्डले हटाए कुलमानको फोटो

काठमाडौं, ३० चैत्र । नेकपा (माओवादी केन्द्र) ले चुनावी प्रचार सामाग्रीमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्विर प्रयोग गरेको थियो । तर, सामाजिक सञ्जालमा माओवादी र यसका अध्यक्ष पुष्पकमल दाहालको चर्को आलोचना भएपछि घिसिङको फोटो हटाईएको छ । घिसिङले नै आफूले उक्त तस्विर नराख्ने भनेको भएपनि राखिएको भन्दै गुनासो पोखेका थिए । अध्यक्ष […]