मौन अवधिमा सीमापारिबाट हुने चुनावी प्रचार रोक्ने सरकारको तयारी

काठमाडौं । सरकारले स्थानीय तह निर्वाचनको मौन अवधिमा दुई छिमेकी मुलुक भारत र चीनको सीमा क्षेत्रबाट हुन सक्ने चुनावी प्रचार रोक्न कूटनीतिक तहबाट पत्राचार गर्ने भएको छ । मौन अवधिमा चुनावी प्रचार रोक्ने चुनौतीबीच सीमापारीबाट हुन सक्ने गतिविधि रोक्न निर्वाचन आयोगले परराष्ट्र मन्त्रालयलाई कूटनीतिक तहबाट पत्राचार गरिदिन पत्र पठाइसकेको छ । सीमा क्षेत्रबाट प्रचार हुन […] The post मौन अवधिमा सीमापारिबाट हुने चुनावी प्रचार रोक्ने सरकारको तयारी appeared first on राजधानी राष्ट्रिय दैनिक.