डडेलधुरामा चुनावी प्रचार गरेर  प्रधानमन्त्री देउवा धनगढीमा

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेलधुरामा चुनावी प्रचार गरेर आइतबार धनगढी फर्किएका छन् । आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा डडेलधुराबाट प्रतिनिधिसभा सदस्यको प्रत्यासी रहेका प्रधानमन्त्री देउवाले त्यहाँ आयोजित सात ठाउँका चुनावी सभालाई सम्बोधन गरेका थिए । देउवा चुनावी प्रचारप्रसारका लागि यही कात्तिक १७ गते डडेलधुरा पुगेका थिए । प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्री देउवा डडेलधुराबाट फर्किएर धनगढी उपमहानगरपालिका–४ स्थित आफ्नै नि

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवा कार्यकर्ता भेटघाटमा व्यस्त

सुदूरपश्चिम– चुनावी प्रचार प्रसारको क्रममा हाल धनगढीमा रहेका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीका कार्यकर्तासँगको भेटघाटमा व्यस्त छन् । आइतबारदेखि धनगढीमा रहेका देउवाले आसन्न चुनावका लागि पार्टीका तर्फबाट  टिकट वितरणपछि असन्तुष्ट भएका र निस्क्रिय रहेका नेता कार्यकर्तालाई बोलाएर पार्टीको पक्षमा लाग्न आग्रह गरेका छन् ।  कांग्रेसका जिल्ला सभापति नाराणदत्त भट्टले भने ,’सम्पर्कमा आउने […]

प्रधानमन्त्री देउवा धनगढीमा

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेलधुरामा चुनावी प्रचार गरेर आज धनगढी फर्किएका छन्।...

गृहजिल्ला डडेल्धुरामा चुनाव प्रचार गरेर प्रधानमन्त्री देउवा धनगढी फर्के

काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुरामा चुनावी प्रचार गरेर आज धनगढी फर्किएका छन् । आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यको प्रत्यासी रहेका प्रधानमन्त्री देउवाले त्यहाँ आयोजित सात ठाउँका चुनावी सभालाई सम्बोधन गरेका थिए । देउवा चुनावी प्रचारप्रसारका लागि यही कात्तिक १७ गते डडेल्धुरा पुगेका थिए । प्रधानमन्त्रीका स्वकीय […]

प्रधानमन्त्री देउवाले गृहजिल्लामा सातवटा चुनावी सभालाई सम्बोधन गर्ने

प्रधानमन्त्री देउवा १७ देखि २० कात्तिकसम्म गृहजिल्ला डडेल्धुरामा चुनावी सभामा व्यस्त रहने पत्नी आरजु राणा देउवामार्फत् प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा चुनावी प्रचार...

प्रधानमन्त्री देउवा राजविराजमा

काँग्रेसका शीर्ष नेताहरुको टोली सहित प्रधान मन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा मंगलवार राजविराज आइपुगेका छन्। दुई नम्बर प्रदेशको स्थानीय चुनाव लक्षित गर्दै नेपाली काँग्रेसको चुनावी प्रचार अभियान प्रारम्भ गर्न उनी राजविराज आएका हुन्।