ताप्लेजुङ । स्थानीय तहको निर्वाचन अबको केही दिनमात्र बाँकी छ । तर, अहिले चुनावी प्रचार–प्रसारका सामग्रीले सामाजिक सञ्जाल भरिएको छ । विगत २०७४ सालसम्ममा निर्वाचनमा गाउँदेखि शहरसम्म र टोल–टोलमा चुनावी प्रचार सामग्रीले भरिएको हुन्थ्यो । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा रहेको बिजुली र टेलिफोनको पोलहरुमा चुनावी प्रचार पप्लेटहरुले भरिन्थ्यो । खाली भित्ताहरुमा उम्मेदवारको तस्वीरले भएको पर्चाले […]