काठमाडौं । मंगलबार राती १२ बजेबाट सामाजिक सञ्जाल तथा विद्युतीय माध्यमबाट चुनावी प्रचार जन्य सामाग्रीहरु पोस्ट तथा शेयर गर्न पाईने छैन । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि २७ गतेबाट मौन अवधि लागू गर्ने भन्दै निर्वाचन आयोगनले त्यस्ता गतिविधि बन्द गर्न निर्देशन दिएको हो ।
आयोगले मौन अवधि लागू भएपछिको समयमा उम्मेद्वार र उनीहरुको समर्थक तथा फ्यानहरुको फेसबुक,...