हुम्लामा गठबन्धनकाे चुनावी प्रचार अभियान सुरु

सिमकोट- जिल्लामा गठबन्धन दलहरूले मंसिर ४ गतेको निर्वाचनका लागि चुनावी प्रचार अभियान सुरु गरेका छन्। सदरमुकामस्थित सिमकोट गाउँपालिका-५ को तल्लो गाउँको चौपाडीबाट गठबन्धन दलहरूले सो अभियान सुरु गरेका हुन्। नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले धार्मिक महत्त्व बोकेको चौपाडीबाटै आफ्नो चुनावी अभियानको सुरुवात गरेका छन्। कांग्रेसले यसअघि पटक-पटक सम्पन्न भएका निर्वाचनमा पनि सोही स्थानबाट आफ्नो […]

सम्बन्धित सामग्री

ओली किन भए सुदूरपश्चिम केन्द्रित ?

‘यो चुनाव मात्र होइन राष्ट्रियताको लडाइँ पनि हो,’ कात्तिक १७ मा दार्चुलाबाट चुनावी प्रचार अभियान सुरु गर्दै एमाले अध्यक्ष केपी ओलीले भनेका थिए । उनले सुदूरपश्चिमबाट चुनावी प्रचार सुरु गर्नुको पछाडि विजयको सुरुवात पनि यसै क्षेत्रबाट हुने दाबी गरेका थिए ।

राजधानीमा आज सत्ता गठबन्धनको संयुक्त भेला

काठमाडौं, कात्तिक ७ । पाँच दलीय सत्ता गठबन्धनले आज काठमाडौंमा प्रदेशस्तरीय भेला गर्दैछ । चुनावी प्रचार अभियानमा रहेको गठबन्धनले छ वटा प्रदेशमा भेलाको आयोजना गरेर आज काठमाडौंमा अन्तिम भेला गर्न लागेको हो । कांग्रेसले ४ कात्तिकबाट अभियान सुरु गरेको थियो । भेलालाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, […]

ताँजकोटमा एमालेको चुनावी भेला, सहयोग गर्न अपिल

नेकपा (एमाले) हुम्लाले आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्बाचनको प्रचार अभियानको शुरु गरेको छ । जिल्लाको दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकामा आज सभा सञ्चालन गरेर सो दलले चुनावी प्रचार अभियान सुरु गरेको हो ।

कांग्रेसले चुनाव प्रचारका लागि ७७ वटै जिल्लामा केन्द्रीय नेता खटाउने

२३ फागुन, काठमाडौं । नेपाली कांग्रेसले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको प्रचार प्रसारका लागि ७७ वटै जिल्लामा केन्द्रीय सदस्य खटाउने भएको छ । सबै जिल्लामा चुनावी प्रचार अभियानमा केन्द्रीय सदस्यलाई प्रतिनिधिका रुपमा खटाउन लागिएको कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए । कांग्रेसले २९ फागुनमा चुनाव प्रचार अभियान सुरु गर्दैछ । हाल जिल्ला जाने […]

पूर्वमन्त्री लेखक घरदैलोमा

कञ्चनपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित कांग्रेस नेता एवं पूर्वमन्त्री रमेश लेखकले महाकाली नगरपालिकामा घरदैलो अभियान सुरु गरेका छन्। महाकाली नगरपालिका वार्ड नं. १० कुतियाकवरबाट घरदैलो भेटघाट कार्यक्रम सुरु गरेका हुन्। यसअघि मंसिर २१ गतेको चुनावी प्रचार पनि कुतियाकवरबाट गरेका थिए।