म्याग्दीमा फेरियो चुनावी प्रचार शैली

म्याग्दी । म्याग्दीमा चुनावी प्रचार शैली फेरिएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरु मतदाता भेटघाट तथा घरदैलो अभियानमा जुटेका भए पनि विगतका निर्वाचनमा चुनाव आउनुभन्दा दुई महिनाअघि नै उम्मेदवारका पोस्टर, पम्प्लेट, तुल, ब्यानरले रंगीन हुने गाउँ बस्ती, चोक र गल्ली, गल्छेडाहरु यसवर्ष रित्ता र उराठ लाग्दा देखिएका छन्  । माइकमा प्रचार […]