आलोचना भएपछि चुनावी प्रचार सामाग्रीबाट प्रचण्डले हटाए कुलमानको फोटो

काठमाडौं, ३० चैत्र । नेकपा (माओवादी केन्द्र) ले चुनावी प्रचार सामाग्रीमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्विर प्रयोग गरेको थियो । तर, सामाजिक सञ्जालमा माओवादी र यसका अध्यक्ष पुष्पकमल दाहालको चर्को आलोचना भएपछि घिसिङको फोटो हटाईएको छ । घिसिङले नै आफूले उक्त तस्विर नराख्ने भनेको भएपनि राखिएको भन्दै गुनासो पोखेका थिए । अध्यक्ष […]