१६ जेठ, काठमाडौं । संसद विघटनविरुद्धका रिटमाथिको सुनुवाइमा आइतबार पनि संवैधानिक इजलासका एक जना सदस्य बमकुमार श्रेष्ठको सहभागीताप्रति प्रश्न उठेको छ । रिट निवेदकका तर्फबाट सुरुमा बहस गर्न आएका अधिवक्ता गोविन्द बन्दीले इजलास गठनमा प्रश्न उठाएका हुन् । उनले शुक्रबार पहिलो दिनको बहसमा पनि यही प्रश्न उठाएका थिए । बन्दीले इजलास गठनमा प्रश्न उठाउँदै पछि […]