काठमाडौँ– तत्कालीन ओली सरकारले अध्यादेशमार्फत संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन गर्दै गरेका नियुक्तिविरुद्ध परेको रिटमाथि शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस भइरहेको छ । सभामुख अग्नि सापकोटा र अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको रिटमाथि सुनुवाइका लागि प्रधानन्यायाधीश राणाले आफ्नै नेतृत्वमा संवैधानिक इजलास गठन गरेपछि उनको संलग्नतालाई लिएर रिट निवेदक अभिवक्ता अर्यालले प्रश्न उठाएका छन् । आफै […]