काठमाडौँ । सर्वोच्च अदालतले संवैधानिक इजलासमा प्रधानन्यायाधीशको भूमिकाबारे परेका दुई रिट संवैधानिक इजलासमै पठाएको छ। प्रधानन्यायाधीशबिना संवैधानिक इजलास बस्नै नसक्ने जिकिरसहित अधिवक्ता गणेश रेग्मीले रिट हालेका थिए। त्यस्तै, स्वार्थ बाझिएका मुद्दामा प्रधानन्यायाधीश अलग बसेर कायममुकायमले संवैधानिक इजलासको नेतृत्व गर्न सक्ने भन्दै दीपकविक्रम मिश्रले अर्को रिट दायर गरेका थिए। यी दुवै रिटलाई संवैधानिक इजलासमा पठाइएको सर्वोच्च […]