काठमाडौँ । सर्वोच्च अदालतमा रिट दिएका कानुन व्यवसायी गणेश रेग्मीले आफूले कसैको इशारामा रिट नदिएको प्रस्टीकरण दिएका छन् । उनले प्रधानन्यायाधीशविना संवैधानिक इजलास बस्न नसक्ने भन्दै रिट दिएका थिए । बुधवार संवैधानिक इजलासमा संवैधानिक परिषद्ले गरेका नियुक्ति सिफारिसविरुद्ध परेको रिटमाथिको सुनुवाइका क्रममा उनले आफूलाई बुख्याचा अधिवक्ताको रूपमा प्रस्तुत गरेको भन्दै असन्तुष्टि जनाए । तत्कालीन केपी […]