सभामुखलाई भेट्न बारको टोली सिंहदरबारमा, आजै राजनीतिक दललाई ज्ञापनपत्र बुझाउने

काठमाडौं, ६ मंसिर । नेपाल बार एसोसिएशनको टोली सिंहदरबारमा पुगेको छ । सभामुख अग्निप्रसाद सापकोटालाई भेट्न बारको टोली सोमबार सिंहदरबार पुगेको हो । करीब एक महिनादेखि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आएको बारले आज विभिन्न राजनीतिक दलहरुलाई ज्ञापनपत्र बुझाउने भएको छ । बारको अगुवाईमा केही दिनदेखि कानुन व्यवसायीहरुले सर्वोच्च परिसरमा जबराको राजीनामा माग […]

सम्बन्धित सामग्री

प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन माग गर्दै ओलीलाई बारको ज्ञापनपत्र

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाएर बर्खास्त गर्न नेपाल बार एसोसिएसनले एमाले अध्यक्ष केपी ओलीलाई ज्ञापनपत्र बुझाएका छन् । भक्तपुरको बालकोटस्थित ओली निवासमा मंगलबार पुगेका बारका प्रतिनिधिले जबरामाथि विभिन्न १७ वटा आरोप लगाउँदै महाअभियोग लगाएर बर्खास्त गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा जबरामाथि कार्यपालिकासँग साँठगाँठ गरेर भागबण्डा खोजेको, न्याय प्रदानमा अवरोध सृजना गरेको १७ वटा आरोप लगाइएको छ । बारले यसअघि विभिन्न राजनीतिक दलका प्रतिनिधिलाई सोही ज्ञा

प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउन केपी ओलीलाई बारको ज्ञापनपत्र

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई महाअभियोग लगाएर बर्खास्त गर्न नेपाल बार एसोसिएसनले एमाले अध्यक्ष केपी ओलीलाई ज्ञापनपत्र बुझाएका छन् । भक्तपुरको बालकोटस्थित ओली निवासमा मंगलबार पुगेका बारका प्रतिनिधिले जबरामाथि विभिन्न १७ वटा आरोप लगाउँदै महाअभियोग लगाएर बर्खास्त गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा जबरामाथि कार्यपालिकासँग साँठगाँठ गरेर भागबण्डा खोजेको, न्याय प्रदानमा अवरोध सृजना […]

जबरालाई महाभियोग लगाउन बारको आग्रह

प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र संघीय संसद्मा प्रतिनिधित्व गर्ने दलहरूलाई बारको ज्ञापनपत्र, ‘भ्रष्ट व्यक्ति र न्यायपालिकाभित्र व्याप्त भ्रष्टाचारका विरुद्धमा संविधान र जनताको न्यायका पक्षमा उभिई संवैधानिक दायित्व निर्वाह गर्न’ आग्रह नैतिक...

महाभियोगको मोडमा बारको आन्दोलनः सभामुख-अध्यक्षलाई ज्ञापनपत्र, साथ देलान् दलले?

काठमाडौंः प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध तीन सातादेखि आन्दोलन गरिरहेको नेपाल बार एशोसिएशनले महाभियोगको प्रक्रिया अघि बढाउन आग्रह गर्दै प्रतिनिधि सभाका सभामुख तथा राष्ट्रिय सभाका अध्यक्षलगायत दलका नेताहरुलाई ज्ञापनपत्र बुझाएको छ। बारको टोलीले सभामुख सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना, नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङ, संघीय समाजवादी पार्टीका अध्यक्षद्वय…

बारको ज्ञापनपत्र बुझ्दै उपेन्द्र र बाबुराम

काठमाडौं, ६ मंसिर । नेपाल बार एशोएिशनले जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाइ ज्ञापनपत्र बुझाएको छ । आज सिंहदरबारस्थित् संसदीय दलको कार्यालय पुगेर बार पदाधिकारीले ज्ञापनपत्र बुझाएका हुन् । बारले आज संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका संसदीय दलका नेताहरुलाई ज्ञापनपत्र बुझाएको हो । बार पदाधिकारीले यसअघि सभामुख […]

सभामुख अग्नि सापकोटालाई बारले बुझायो ज्ञापनपत्र

काठमाडौँ । नेपाल बार एसोसिएसनले आज (सोमबार) सभामुख अग्नि सापकोटालाई ज्ञापनपत्र बुझाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाउन र सर्वोच्च अदालतमा जारी आन्दोलन तथा न्यायालय सुदृढीकरणको माग गर्दै बारले ज्ञापनपत्र बुझाएको हो । प्रधानन्यायाधीश जबरामाथि उठेका प्रश्नबारे संसद्को ध्यानाकर्षण गराउन भन्दै बारको टोलीले सभामुख सापकोटालाई ज्ञापन पत्र बुझाएको हो । दिउँसो २ बजे […]

नेपाल बारले प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउन ज्ञापनपत्र बुझाउने

नेपाल बार एसोसिएसनले कुनैपनि हालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । जसका लागि बारले प्रधानमन्त्री तथा संसदमा रहेका दलहरूलाई ज्ञापनपत्र दिएर ध्यानाकर्षण गराउने भएको छ । सोमबार बसेको नेपाल बारको पदाधिकारी बैठकले सो निर्णय गर्दै प्रधानन्यायाधीशको राजीनामा नआएसम्म विरोधको कार्यक्रमहरू जारी राख्ने निर्णय गरेको उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन् । यस्तै बारले कात्तिक २८, २९ र ३० गते तीन दिन कालोपट्टि बाँधेर देशभरका अदालतमा विरोध प्रदर्शन गर्ने निर्णय समेत गरेको छ भने कार्तिक २३ ...