बारको आन्दोलन जबराविरुद्ध महाभियोगमा केन्द्रित, सभामुख र दलहरूलाई ज्ञापनपत्र बुझायो

बारले सभामुख अग्निप्रसाद सापकोटलाई भेट गरी संवैधानिक बाटोबाट समस्या समाधानका लागि दलहरूलाई ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाएको छ  भने एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङलाई भेट गरी जबरामाथि महाभियोग लगाउन र सर्वोच्चको सुदृढीकरणको आन्दोलनमा साथ दिन आग्रह गरेको हो ।