आन्दोलनरत बार दलहरु गुहार्दै, आज सभामुख र संसदीय दलका नेताहरुलाई ज्ञापनपत्र बुझाउदै

काठमाडौं, ६ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर आन्दोलनमा उत्रिएको बारले अब राजनीतिक दलहरुलाई गुहारेको छ। बारको पूर्वनिर्धारित कार्यक्रमअनुसार यसअघि नै दललाई ज्ञापनपत्र बुझाउने कार्यक्रम थियो । तर, बारकै कोषाध्यक्ष रुद्र पोखरेलले बारका ‘डन दाईहरु’ को कारण दलहरुलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम धकेलिँदै आएको टिप्पणी गरेका थिए । बारले एकसूत्रीय माग–प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने […]

सम्बन्धित सामग्री

जनकपुर स्थायी राजधानी र मधेस प्रदेश नाम राख्न माग

जनकपुरधाम उद्योग वाणिज्य संघले  प्रदेशको २ को स्थायी राजधानी जनकपुरधामलाई मुख्यमन्त्री लालबाबु राउतदेखि सम्पूर्ण पार्टीका संसदीय दलका नेतालाई ज्ञापनपत्र बुझाएको छ । संघका अध्यक्ष जितेन्द्र महासेठ नेतृत्वको जनकपुरधाम उद्योग वाणिज्य संघका पदाधिकारीले आइतबार मुख्यमन्त्री राउत, सभामुख सरोज कुमार यादव, प्रमुख प्रतिपक्षी दलका नेता जितेन्द्र सोनल, कांग्रेसका दलका नेता रामसरोज यादव, नेकपा एमालेका सांसद किशोरी साहलाई अलग-अलग ज्ञापन पत्र बुझाएका हो । त्यसैगरि, नेकपा एसका संसदीय दलका नेता तथ