प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन माग गर्दै ओलीलाई बारको ज्ञापनपत्र

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाएर बर्खास्त गर्न नेपाल बार एसोसिएसनले एमाले अध्यक्ष केपी ओलीलाई ज्ञापनपत्र बुझाएका छन् । भक्तपुरको बालकोटस्थित ओली निवासमा मंगलबार पुगेका बारका प्रतिनिधिले जबरामाथि विभिन्न १७ वटा आरोप लगाउँदै महाअभियोग लगाएर बर्खास्त गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा जबरामाथि कार्यपालिकासँग साँठगाँठ गरेर भागबण्डा खोजेको, न्याय प्रदानमा अवरोध सृजना गरेको १७ वटा आरोप लगाइएको छ । बारले यसअघि विभिन्न राजनीतिक दलका प्रतिनिधिलाई सोही ज्ञा

सम्बन्धित सामग्री

जबरालाई प्रश्न – कांग्रेसका नाममा मुद्दा परे २००५ सालमै फर्किने ?

१६ भदौ, काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुकुल हुने गरी प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सेटिङमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता खारेज गर्ने फैसला गरेको आरोप लाग्दै आएको छ । महाअभियोग सिफारिस समितिमा पनि जबरामाथि यही प्रश्न उठेको छ । नेपाली कांग्रेसका सचेतक मीन विश्वकर्माले रिट निवेदकले माग दाबी नै नगरेको फैसला गर्नु न्यायिक विचलन […]

प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउन केपी ओलीलाई बारको ज्ञापनपत्र

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई महाअभियोग लगाएर बर्खास्त गर्न नेपाल बार एसोसिएसनले एमाले अध्यक्ष केपी ओलीलाई ज्ञापनपत्र बुझाएका छन् । भक्तपुरको बालकोटस्थित ओली निवासमा मंगलबार पुगेका बारका प्रतिनिधिले जबरामाथि विभिन्न १७ वटा आरोप लगाउँदै महाअभियोग लगाएर बर्खास्त गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा जबरामाथि कार्यपालिकासँग साँठगाँठ गरेर भागबण्डा खोजेको, न्याय प्रदानमा अवरोध सृजना […]