काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनमा माग्दै आन्दोलन गरिरहेको नेपाल बार एसोसिएसनले सोमबार सभामुख अग्नि सापकोटालाई ज्ञापनपत्र बुझाएको छ । चौथो चरणको आन्दोलन गरिरहेको बार न्यायालय सुधारका लागि सर्वोच्चका न्यायाधीश र बारले प्रयास गरिरहेका बेला राजनीतिक दलहरु चुप लागेको भन्दै असन्तुष्ट छ । बारले राणाले राजीनामा नदिए महाभियोग लगाउनुपर्नेसमेत बताएको छ । बारको ज्ञापनपत्र बुझ्दै […]