जबरालाई महाभियोग लगाउन बारको आग्रह

प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र संघीय संसद्मा प्रतिनिधित्व गर्ने दलहरूलाई बारको ज्ञापनपत्र, ‘भ्रष्ट व्यक्ति र न्यायपालिकाभित्र व्याप्त भ्रष्टाचारका विरुद्धमा संविधान र जनताको न्यायका पक्षमा उभिई संवैधानिक दायित्व निर्वाह गर्न’ आग्रह नैतिक...

सम्बन्धित सामग्री

जबराको महाभियोग फुकुवाविरुद्धको रिटमा आज सुनुवाइ, बारको आन्दोलन कायमै

काठमाण्डौ – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाभियोग फुकुवाविरुद्ध सर्वोच्चमा परेको रिटको सुनुवाइ आज हुने भएको छ । जबराका साथै संघीय संसद् सचिवालय र संसद्का महासचिव भरतप्रसाद गौतमलाई विपक्षी बनाएर सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीले दायर गरेको रिटको सुनुवाइ संवैधानिक इजलासमा हुन लागेको हो । क्षेत्राधिकार मिच्दै जबराको महाभियोग निष्क्रिय बनाएकाले गौतमको पत्र कार्यान्वयन नगर्न–नगराउन भन्दै रिटमा अन्तरिम आदेश माग गरिएको छ । रिटमा महासचिव गौतमले ‘प्रतिनिधिसभाको क्षेत्राधिकारमा ...

जबरा सर्वोच्च फर्किने भएपछि रणनीति बनाउन बारको आकस्मिक बैठक बस्दै

काठमाडौं : नेपाल बार एशोसिएसनकोको आकस्मिक बैठक बस्न लागेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत फर्कन लागेपछि बारको बैठक बस्न लागेको हो। बारले महाभियोग सामना गरिरहेका जबरालाई सर्वोच्च प्रवेश गर्न नदिने रणनीति बनाउँदैछ। संसद् सचिवालयले महाअभियोग निष्प्रभावी भएको व्यहोराको पत्र सर्वोच्च र न्याय परिषद्लाई पठाएपछि जबरा सर्वोच्च फर्किन लागेका…

बारको आन्दोलन र महाभियोग प्रस्तावको औचित्य पुष्टि भयोः दिनेश त्रिपाठी

काठमाडौं, ९ असार । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध नेपाल बारको आन्दोलन र संसदमा दर्ता भएको महाभियोग प्रस्तावको औचित्य पुष्टि भएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै वरिष्ठ अधिवक्ता त्रिपाठीले भने, “न्यायाधीश र वकिलबीच दुई करोड घुस डिलको अडियो चोलेन्द्रशमशेर राणाले न्यायालयभित्र […]

प्रधानन्यायाधीशविरुद्ध महाभियोग यथाशिघ्र पारित गर्न बारको आग्रह

काठमाडौं, १८ फागुन । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव पारित गर्न नेपाल बार एसोसिएशनले आग्रह गरेको छ । एशोसिएशनको अखिल नेपाल कानुन व्यवसायीको १५औं राष्ट्रिय सम्मेलनले २४ बुंदे घोषणा पत्र जारी गर्दै यस्तो माग गरेको हो । ‘कानुनी शासन र संवैधानिक सवोच्चताः व्यवसासयिक र मर्यादित बार हाम्रो प्रतिवद्धता’ विषयमा छलफल गरेर घोषणा पत्र जारी […]

चोलेन्द्रमाथिको महाभियोग सकारात्मक : सर्वोच्च बार

काठमाडौं, १ फागुन : सर्वोच्च अदालत बार एशोसिएशले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि महाभियोग प्रस्ताव दर्ता भएको भन्दै सकारात्मक रुपमा लिएको जनाएको छ । आइतबार सर्वोच्चका सचिव ऋषिराम घिमिरेद्वारा जारी विज्ञप्तिमा विगत लामो समयदेखि देशभरकै कानून व्यवसायीले प्रधानन्यायाधीश राणाको बहिर्गमनको माग गर्दै आन्दोलन गरिरहेको पृष्ठभूमिमा यो कदम सकारात्मक रहेको सर्वोच्च बारको धारणा छ । ‘प्रतिनिधि सभाका ९८ जना […]

जबराविरुद्धको महाभियोग प्रस्ताव पारित गर्न सांसदहरुलाई बारको आग्रह

नेपाल बार एशोशिएशनले प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आइतबार संसदमा दर्ता भएको महाभियोग प्रस्ताव पारित गर्न राजनीतिक दल तथा सांसदहरुलाई आग्रह गरेको छ । आइतबार बारले विज्ञप्ति जारी गर्दै यस्तो आग्रह...

बारको आन्दोलन जारी रहन्छ : बार अध्यक्ष श्रेष्ठ

नेपाल बार एशाेशिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश बिरुद्ध महाभियोग प्रश्ताव दर्ता भएसँगै अन्दोलनको स्परुप परिवर्तन भएको बताएका छन्। महाभियोग दर्ता भएपछि नयाँ पत्रिकासँग प्रतिक्रिया दिँदै उनले सर्वोच्चमा हुँदै आएको धर्ना...

बारको आन्दोलन तुहिएको छैनः उपाध्यक्ष भट्टराई

काठमाडौं, २१ मंसिर । नेपाल बार एसोसिएसनका उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराईले बारको आन्दोलन नतुहिएको दाबी गरेका छन् । उनले ‘प्रधानन्यायाधीशलाई महाभियोग लगाइदेऊ, हामीलाई बचाइदेऊ’ भनेर कसैलाई हारगुहार नगरेको पनि बताए । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उपाध्यक्ष भट्टराईले भने, “नेपाल बारको आन्दोलन कदापि तुहिएको छैन । प्रधानन्यायाधीशको […]

‘गुन तिर्छु’ भन्दै प्रचण्डले गरे प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाउने संकेत

काठमाडौं, १५ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउने संकेत गरेका छन् । उनले नेपाल बार एशोशिएसनको ज्ञापनपत्र बुझ्दै त्यस्तो संकेत गरेका हुन् । प्रचण्डले सभामुख अग्निप्रसाद सापकोटा फर्किएपछि छलफल अगाडि बढ्ने भन्दै महाभियोगसम्मको तयारीको संकेत गरे । बारको आन्दोलनप्रति घुमाउरो तरिकाले समर्थन रहेको जनाउ दिदै प्रचण्डले […]

प्रधानन्यायाधीशविरुद्ध महाभियोग नलगाएसम्म बारले आन्दोलन नछाड्ने दाबी

काठमाडौं : वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले प्रधानन्यायाधीशविरुद्ध महाभियोग नलगाएसम्म नेपाल बार एसोसिएशनको आन्दोलन जारी रहने बताएका छन्।आइतबार नेपाल बार एसोसिएशनले सर्वोच्च अदालतमा गरेको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता शाक्यले दलहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाएमात्रै बारको आन्दोलन रोकिने बताए।उनले जबरा कानुनी र कागजी रूपमा प्रधानन्यायाधीश पदमा रहे पनि व्यवहारिक रूपमा भने सो पदमा नरहेको जिकिर गरे। उनले प्रधानन्यायाधीशलाई कसैले स्वीकार नगर्दा पनि जन