मन्त्रिमण्डल विस्तार, कानुनी जटिलता समाधान गरेपछि मात्र : माओवादी

काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले केही दिनमै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन्। सत्तारुढ गठबन्धनमा सहमति र कानूनी जटिलता समाधान हुनसाथ सरकारले पूर्णता पाउने उनको भनाइ छ। 'अध्यादेश, संसद र अदालतसँग जोडिएका कानूनी जटिलता समाधान भएपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुन्छ।' गुरुङले भने ।

सम्बन्धित सामग्री

मधेस प्रदेशमा मन्त्रिमण्डल विस्तार, को-को भए मन्त्री ?

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले शुल्राबर मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । मन्त्रिमण्डलमा छ मन्त्री र तीन राज्यमन्त्रीलाई सामेल गरिएको छ । नवनियुक्त मन्त्रीहरूले शुक्रबार पद तथा गोपनीयताको शपथ लिइसक्नुभएको छ । नवनियुक्त छ मन्त्रीले प्रदेश प्रमुख हरिशङ्कर मिश्रबाट र तीन राज्यमन्त्रीले मुख्यमन्त्री यादवबाट पद तथा गोपनीयताको शपथ लिनुभएको हो । सत्ता गठबन्धन दलमध्येका नेकपा (माओवादी …

बागमती प्रदेशमा मन्त्रिमण्डल विस्तार हुने

हेटौँडा । बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार हुने भएको छ । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्दै छन् । कात्तिक ११ गते मुख्यमन्त्रीमा नियुक्त पाण्डेले मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेसबाट एक एक जना गरी दुई जना मन्त्री थप गर्दै छन् । माओवादी केन्द्रका तर्फबाट शालिकराम जम्कट्टेलले आर्थिक मामिला तथा योजना मन्त्रालय र काँग्रेसका […] The post बागमती प्रदेशमा मन्त्रिमण्डल विस्तार हुने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

बागमती प्रदेशमा मन्त्रिमण्डल विस्तार हुने

हेटौँडा । बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार हुने भएको छ । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्दै छन् । कात्तिक ११ गते मुख्यमन्त्रीमा नियुक्त पाण्डेले मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेसबाट एक एक जना गरी दुई जना मन्त्री थप गर्दै छन् । माओवादी केन्द्रका तर्फबाट शालिकराम जम्कट्टेलले आर्थिक मामिला तथा योजना मन्त्रालय र काँग्रेसका […]

प्रचण्डको दावीः आजै मन्त्रिमण्डल विस्तार हुन्छ

आज मन्त्रिमण्डल विस्तार हुने बताइएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजै सरकार विस्तार हुने बताएका हुन् ।

माओवादी केन्द्रले स्थायी समिति बैठक बोलायो

काठमाडौँ । नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ। बैठक मंगलबार(आज) ३ बजे पार्टी मुख्यालय पेरिस डाँडामा बस्ने भएको हो । सरकार बनेको लामो समय बितिसक्दा पनि मन्त्रिमण्डल विस्तार हुन नसकेपछि मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल गर्न माओवादीले बैठक बोलाएको एक नेताले बताएका छन् । साथै बैठकमा सदनमा भइरहेको अवरोधबारे पनि छलफल हुनेछ ।

यसै हप्ता मन्त्रिमण्डल विस्तार, को को बन्लान् मन्त्री

काठमाडौं, १० भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले यसै हप्ता मन्त्रिमण्डल विस्तार गर्ने भएका छन् । उनले गठबन्धन दलका नेताहरुसँग मन्त्रिमण्डल विस्तारबारे परामर्श सुरु गरिसकेका छन् । देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरी भोलिभित्रै मन्त्रिमण्डल विस्तार गर्ने भएका छन् […]

गण्डकीमा मन्त्रिमण्डल विस्तार

गण्डकी– गण्डकी प्रदेशमा मन्त्रिमण्डल विस्तार गरिएकोे छ। मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले शुक्रबार ६ प्रदेशसभा सदस्यलाई मन्त्रीमा नियुक्त गरेका हुन्। थपिने मन्त्रीमध्ये कांग्रेसका तर्फबाट मणिभद्र शर्मा कँडेलले पर्यटन, वाणिज्य तथा आपूर्ति, विन्दुकुमार थापाले कानुन, सञ्चार तथा प्रदेशसभा मामिला र मेखलाल श्रेष्ठले शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्। त्यस्तै, नेकपा माओवादी केन्द्रका रामजी […]

गण्डकीमा निरन्तर छलफल, कुरा मिले आजै मन्त्रिमण्डल विस्तार

पर्वत : सरकार गठन भएको एकमहिना पुग्दा पनि भागबन्डाका कारण मन्त्रिमण्डल विस्तार हुन नसकेको गण्डकी प्रदेशमा समस्या समाधानको लागि सत्तारुढ दलहरूले आन्तरिक वार्ता र छलफललाई बाक्लो बनाएका छन्। गत जेठ २९ मा नयाँ सरकार बनेको भए पनि लामो समयसम्म किचलो नमिल्दा सरकारको आलोचना भइरहेको छ।सत्तारूढ गठबन्धनमा रहेका दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीचमा पटक–पटक संवाद भए पनि मन्त्रालय बाँडफाँडको विषयमा कुरा नमिल्दा हालसम्म सामाजिक विकास मन्त्रीमा कांग्रेसका कुमार खड्का, स्वास्थ

प्रदेश २ मा काँग्रेसलाई ३ र माओवादीलाई २ मन्त्रालय, आजै शपथ

प्रदेश नम्बर २ को सरकारले मन्त्रिमण्डल विस्तार गर्ने भएको छ । मुख्यमन्त्री लालबाबु राउत र काँग्रेस संसदीय दलका नेता रामसरोज यादवबीच भएको सहमति अनुसार आजै साझ शपथग्रहण हुने भएको हो । मुख्यमन्त्री लालबाबु राउतले आजै काँग्रेससँगै माओवादी केन्द्रलाई पनि सहभागी गराएर मन्त्रिमण्डल विस्तार गर्न लागेका हु्न् ।  काँग्रेसलाई ३ वटा मन्त्रालय र माओवादीलाई पनि २ वटा मन्त्रालय दिने सहमति भएको छ ।  प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले जनाए अनुसार रामसरोज यादवको न