मधेस प्रदेशमा मन्त्रिमण्डल विस्तार, को-को भए मन्त्री ?

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले शुल्राबर मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । मन्त्रिमण्डलमा छ मन्त्री र तीन राज्यमन्त्रीलाई सामेल गरिएको छ । नवनियुक्त मन्त्रीहरूले शुक्रबार पद तथा गोपनीयताको शपथ लिइसक्नुभएको छ । नवनियुक्त छ मन्त्रीले प्रदेश प्रमुख हरिशङ्कर मिश्रबाट र तीन राज्यमन्त्रीले मुख्यमन्त्री यादवबाट पद तथा गोपनीयताको शपथ लिनुभएको हो । सत्ता गठबन्धन दलमध्येका नेकपा (माओवादी …

सम्बन्धित सामग्री

बागमतीमा मन्त्रिमण्डल विस्तार : मन्त्रालय १०, मन्त्री ११

काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद विस्तार गरेका छन्। उनले नेपाली कांग्रेसबाट चार र नेकपा एकीकृत समाजवादीबाट २ जना मन्त्रीसमावेश गरी मन्त्रिपरिषद् विस्तार गरेका हुन्।कांग्रेसबाट मसिना खड्का भण्डारी वन तथा वातावरण, पुकार महर्जन पर्यटन उद्योग तथा सहकारी, उत्तम जोशी स्वास्थ्य मन्त्री बनेका छन्। कांग्रेसकै रामकृष्ण चित्रकार विना विभागीय मन्त्री बनेका छन्। मन्त्रालयको संख्या १० वटा मात्रै भएपछि चित्राकारलाई विना विभागीय मन्त्री बनाइएको हो। एकीकृत समाजव

प्रदेश १ मा मन्त्रिमण्डल विस्तार हुँदै, मन्त्रीको संख्या डेढ दर्जन नाघ्ने

काठमाडौ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले छ जना मन्त्री थपेर आज मन्त्रिमण्डल विस्तार गर्ने तयारी गर्नु भएको छ । थपिएका मन्त्रीहरुको आजैे प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहण गराइने छ । आज विभागीय मन्त्रीहरुसहित केही राज्यमन्त्रीको समेत सपथ ग्रहण हुने जनाइएको छ । गठबन्धन भित्रका चार मुख्य दलहरुबाट कम्तिमा एक÷एक जनाका दरले प्रदेश […]

बागमती प्रदेशमा मन्त्रिमण्डल विस्तार हुने

हेटौँडा । बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार हुने भएको छ । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्दै छन् । कात्तिक ११ गते मुख्यमन्त्रीमा नियुक्त पाण्डेले मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेसबाट एक एक जना गरी दुई जना मन्त्री थप गर्दै छन् । माओवादी केन्द्रका तर्फबाट शालिकराम जम्कट्टेलले आर्थिक मामिला तथा योजना मन्त्रालय र काँग्रेसका […] The post बागमती प्रदेशमा मन्त्रिमण्डल विस्तार हुने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

लुम्बिनीमा रोकियो मन्त्रिमण्डल विस्तार

बुटवल– लुम्बिनी प्रदेशमा मन्त्रिमण्डल विस्तार रोकिएको छ। सत्ता साझेदार दल कांग्रेसले मन्त्री बन्नेको नाम टुंग्याउन नसक्दा मन्त्रिमण्डल विस्तार रोकिएको हो। कांग्रेसले पाउने पाँच मन्त्रालयमध्ये डिल्लीबहादुर चौधरी पर्यटन, ग्रामीण तथा सहरी विकासमन्त्री बनिसकेका छन्। अन्य मन्त्रालयमा सहमति हुन बाँकी छ। बाँकेका सुरेन्द्र हमाल र रुपन्देहीका बसिउद्धिन खा मन्त्री बन्ने सहमति भए पनि बाँकी एकजना मन्त्री र […]

पद धरापमा परेपनि मुख्यमन्त्री आचार्यद्वारा मन्त्रिमण्डल विस्तार

विराटनगर, ३० भाद्र । प्रदेश १ मा नेकपा एमालेका सचिव भीम आचार्य नेतृत्वको सरकार अल्पमतमा परिसकेको छ । कुनैपनि बेला सरकार ढल्ने अवस्था छ । तैपनि, आचार्यले आज मन्त्रिमण्डल विस्तार गरेका छन् । उनले आज दुई मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका छन् । मन्त्री भएकाहरुमा आर्थिक मामलामा तुलसीप्रसाद न्यौपाने, भूमि व्यवस्थामा हिरा थापा छन् […]

प्रदेश १ का मुख्यमन्त्रीद्वारा मन्त्रिमण्डल विस्तार

प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले मन्त्रिमण्डल विस्तार गरेका छन् । शुक्रबार मुख्यमन्त्री आचार्यले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा लक्ष्मण तिवारीलाई र  सामाजिक विकास मन्त्रीमा बलबहादुर साम्सोहाङलाई नियुक्त गरेका...

यसै हप्ता मन्त्रिमण्डल विस्तार, को को बन्लान् मन्त्री

काठमाडौं, १० भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले यसै हप्ता मन्त्रिमण्डल विस्तार गर्ने भएका छन् । उनले गठबन्धन दलका नेताहरुसँग मन्त्रिमण्डल विस्तारबारे परामर्श सुरु गरिसकेका छन् । देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरी भोलिभित्रै मन्त्रिमण्डल विस्तार गर्ने भएका छन् […]

भारतमा मन्त्रिमण्डल विस्तार अघि धमाधम मन्त्रीहरूले राजीनामा दिँदै

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज आफ्नो मन्त्रिमण्डल विस्तार गर्दैछन् । दोस्रो कार्यकालमा उनले पहिलो पटक मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन् । मन्त्रिमण्डल विस्तारअघि आधा दर्जन केन्द्रीय मन्त्रीहरूले राजीनामा दिइसकेका छन् ।केन्द्रीय मन्त्री बाबुल सुप्रियोले मन्त्रिमण्डल फेरबदलअघि राजीनामा दिएका छन् । उनले आफ्नो आधिकारिक फेसबुक पेजमा आफूलाई राजीनामा दिन भनेपछि राजीनामा दिएको जानकारी दिएका छन् ।त्यस्तै, केन्द्रीय स्वास्थ्य मन्त्री हर्षवर्धनले आफ्नो पदबाट राजीनामा दिएका छन् भने केन्द्रीय रस

सुदूरपश्चिम प्रदेशमा चौथो पटक मन्त्रिमण्डल  विस्तार, को-को परे ?

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले चौथोपटक मन्त्रिमण्डल  विस्तार गरेका छन् । भट्टले शुक्रबार मन्त्रिमण्डल विस्तार गरेका हुन् । मन्त्री मण्डलमा एमालेबाट पूर्व सामाजिक विकासमन्त्री दीर्घ सोडारी, पूर्णा जोशी , लालबहादुर खड्का  र माओवादीबाट मानबहादुर धामी थपिएका छन्। सोडारीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, जोशीलाई आन्तरिक मामिला तथा कानून मन्त्रालय र खड्कालाई सामाजिक विकास मन्त्रालय र धामीलाई उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ।यस्तै राज्यमन्त्री

गण्डकीमा मन्त्रिमण्डल विस्तार, खेलकुद मन्त्री बने राजीव गुरुङ(दीपक मनाङे)

पोखरा। गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिमण्डल विस्तार गरेका छन्। आज स्वतन्त्र सांसद राजिव गुरुङ(दीपक मनाङे)लाई मुख्यमन्त्री गुरुङले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका हुन्। अविश्वास प्रस्ताव आएका बेला मुख्यमन्त्री गुरुङले मन्त्रिमण्डल विस्तार गरेका हुन्। बुधबार बसेको प्रदेशसभा बैठकमा भने मनाङे उपस्थित भएका थिएनन्। उनी मनाङबाट बिजयी प्रदेश सांसद हुन्।