गण्डकीमा निरन्तर छलफल, कुरा मिले आजै मन्त्रिमण्डल विस्तार

पर्वत : सरकार गठन भएको एकमहिना पुग्दा पनि भागबन्डाका कारण मन्त्रिमण्डल विस्तार हुन नसकेको गण्डकी प्रदेशमा समस्या समाधानको लागि सत्तारुढ दलहरूले आन्तरिक वार्ता र छलफललाई बाक्लो बनाएका छन्। गत जेठ २९ मा नयाँ सरकार बनेको भए पनि लामो समयसम्म किचलो नमिल्दा सरकारको आलोचना भइरहेको छ।सत्तारूढ गठबन्धनमा रहेका दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीचमा पटक–पटक संवाद भए पनि मन्त्रालय बाँडफाँडको विषयमा कुरा नमिल्दा हालसम्म सामाजिक विकास मन्त्रीमा कांग्रेसका कुमार खड्का, स्वास्थ