गण्डकी– गण्डकी प्रदेशमा मन्त्रिमण्डल विस्तार गरिएकोे छ। मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले शुक्रबार ६ प्रदेशसभा सदस्यलाई मन्त्रीमा नियुक्त गरेका हुन्। थपिने मन्त्रीमध्ये कांग्रेसका तर्फबाट मणिभद्र शर्मा कँडेलले पर्यटन, वाणिज्य तथा आपूर्ति, विन्दुकुमार थापाले कानुन, सञ्चार तथा प्रदेशसभा मामिला र मेखलाल श्रेष्ठले शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्। त्यस्तै, नेकपा माओवादी केन्द्रका रामजी […]