काठमाडौं, ६ बैशाख । लुम्बिनी प्रदेशका नवनियुक्त ४ जना मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय यादव, सन्तोष पाण्डे, सुमन रायमाझी, कल्पना पाण्डेलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन । आज सपथ खाने चारै जना मन्त्रीहरु जसपाका सांसद हुन । यसअघि मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध कांग्रेस, माओवादी […]