प्रचण्डको दावीः आजै मन्त्रिमण्डल विस्तार हुन्छ

आज मन्त्रिमण्डल विस्तार हुने बताइएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजै सरकार विस्तार हुने बताएका हुन् । 

सम्बन्धित सामग्री

मधेस प्रदेशमा मन्त्रिमण्डल विस्तार, को-को भए मन्त्री ?

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले शुल्राबर मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । मन्त्रिमण्डलमा छ मन्त्री र तीन राज्यमन्त्रीलाई सामेल गरिएको छ । नवनियुक्त मन्त्रीहरूले शुक्रबार पद तथा गोपनीयताको शपथ लिइसक्नुभएको छ । नवनियुक्त छ मन्त्रीले प्रदेश प्रमुख हरिशङ्कर मिश्रबाट र तीन राज्यमन्त्रीले मुख्यमन्त्री यादवबाट पद तथा गोपनीयताको शपथ लिनुभएको हो । सत्ता गठबन्धन दलमध्येका नेकपा (माओवादी …

लुम्बिनीमा रोकियो मन्त्रिमण्डल विस्तार

बुटवल– लुम्बिनी प्रदेशमा मन्त्रिमण्डल विस्तार रोकिएको छ। सत्ता साझेदार दल कांग्रेसले मन्त्री बन्नेको नाम टुंग्याउन नसक्दा मन्त्रिमण्डल विस्तार रोकिएको हो। कांग्रेसले पाउने पाँच मन्त्रालयमध्ये डिल्लीबहादुर चौधरी पर्यटन, ग्रामीण तथा सहरी विकासमन्त्री बनिसकेका छन्। अन्य मन्त्रालयमा सहमति हुन बाँकी छ। बाँकेका सुरेन्द्र हमाल र रुपन्देहीका बसिउद्धिन खा मन्त्री बन्ने सहमति भए पनि बाँकी एकजना मन्त्री र […]

यसै हप्ता मन्त्रिमण्डल विस्तार, को को बन्लान् मन्त्री

काठमाडौं, १० भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले यसै हप्ता मन्त्रिमण्डल विस्तार गर्ने भएका छन् । उनले गठबन्धन दलका नेताहरुसँग मन्त्रिमण्डल विस्तारबारे परामर्श सुरु गरिसकेका छन् । देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरी भोलिभित्रै मन्त्रिमण्डल विस्तार गर्ने भएका छन् […]

गण्डकीमा मन्त्रिमण्डल विस्तार

गण्डकी– गण्डकी प्रदेशमा मन्त्रिमण्डल विस्तार गरिएकोे छ। मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले शुक्रबार ६ प्रदेशसभा सदस्यलाई मन्त्रीमा नियुक्त गरेका हुन्। थपिने मन्त्रीमध्ये कांग्रेसका तर्फबाट मणिभद्र शर्मा कँडेलले पर्यटन, वाणिज्य तथा आपूर्ति, विन्दुकुमार थापाले कानुन, सञ्चार तथा प्रदेशसभा मामिला र मेखलाल श्रेष्ठले शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्। त्यस्तै, नेकपा माओवादी केन्द्रका रामजी […]

भारतमा मन्त्रिमण्डल विस्तार अघि धमाधम मन्त्रीहरूले राजीनामा दिँदै

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज आफ्नो मन्त्रिमण्डल विस्तार गर्दैछन् । दोस्रो कार्यकालमा उनले पहिलो पटक मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन् । मन्त्रिमण्डल विस्तारअघि आधा दर्जन केन्द्रीय मन्त्रीहरूले राजीनामा दिइसकेका छन् ।केन्द्रीय मन्त्री बाबुल सुप्रियोले मन्त्रिमण्डल फेरबदलअघि राजीनामा दिएका छन् । उनले आफ्नो आधिकारिक फेसबुक पेजमा आफूलाई राजीनामा दिन भनेपछि राजीनामा दिएको जानकारी दिएका छन् ।त्यस्तै, केन्द्रीय स्वास्थ्य मन्त्री हर्षवर्धनले आफ्नो पदबाट राजीनामा दिएका छन् भने केन्द्रीय रस

सुदूरपश्चिम प्रदेशमा चौथो पटक मन्त्रिमण्डल  विस्तार, को-को परे ?

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले चौथोपटक मन्त्रिमण्डल  विस्तार गरेका छन् । भट्टले शुक्रबार मन्त्रिमण्डल विस्तार गरेका हुन् । मन्त्री मण्डलमा एमालेबाट पूर्व सामाजिक विकासमन्त्री दीर्घ सोडारी, पूर्णा जोशी , लालबहादुर खड्का  र माओवादीबाट मानबहादुर धामी थपिएका छन्। सोडारीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, जोशीलाई आन्तरिक मामिला तथा कानून मन्त्रालय र खड्कालाई सामाजिक विकास मन्त्रालय र धामीलाई उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ।यस्तै राज्यमन्त्री

गण्डकी प्रदेशमा मन्त्रिमण्डल विस्तार गर्ने तयारी

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज मन्त्रिमण्डल विस्तार गर्ने भएका छन् । संसदमा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेससहित तीन दलले ल्याएको अविश्वासको प्रस्ताव असफल भएपछि वैशाख २९ मा मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त भएका मुख्यमन्त्री गुरुङले एक सातापछि मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन् ।कोरोना संक्रमण रहेकै बेला सपथ ग्रहण गरेका मुख्यमन्त्री गुरुङले एकसातासम्म पनि मन्त्रिमण्डल विस्तार नगरेपछि बजेट, नीति तथा कार्यक्रम लगायतका कार्य प्रभावित हुँदै गएका थिए । आगामी असार १ गते बजेट ल

गण्डकीमा मन्त्रिमण्डल विस्तार, खेलकुद मन्त्री बने राजीव गुरुङ(दीपक मनाङे)

पोखरा। गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिमण्डल विस्तार गरेका छन्। आज स्वतन्त्र सांसद राजिव गुरुङ(दीपक मनाङे)लाई मुख्यमन्त्री गुरुङले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका हुन्। अविश्वास प्रस्ताव आएका बेला मुख्यमन्त्री गुरुङले मन्त्रिमण्डल विस्तार गरेका हुन्। बुधबार बसेको प्रदेशसभा बैठकमा भने मनाङे उपस्थित भएका थिएनन्। उनी मनाङबाट बिजयी प्रदेश सांसद हुन्।