आदिवासी ज्ञान सम्मेलनमा २३ विज्ञको कार्यपत्रमाथि छलफल

आदिवासी जनजाति समुदायको परम्परागत ज्ञानसम्बन्धी दुई दिने ‘आदिवासी जनजाति ज्ञान सम्मेलन’ ललितपुरमा सुरु भएको छ ।

सम्बन्धित सामग्री

संसद्को विषयगत समितिमा आदिवासी महिला अधिकारबारे छलफल

प्रतिनिधिसभाको विषयगत समिति अन्तरगत महिला तथा सामाजिक मामिला समितिमा मङ्गलवार आदिवासी जनजाति महिला तथा किशोरीहरूको अधिकारबारे छलफल भयो । सुझाव एवम् छलफलका लागि समितिले बोलाइएकोमा मंगलबार  राष्ट्रिय आदिवासी महिला मञ्च (निफ) का अध्यक्ष सुनी लामाको नेतृत्वमा प्रतिनिधि मण्डल सिंहदरबार पुगेको हो ।

इलाममा आजदेखि प्रथम आदिवासी याक्थुङ सांस्कृतिक महोत्सव

फिक्कल (इलाम), २४ फागुन । कला, संस्कृति र परम्पराको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले इलाममा आजदेखि ‘प्रथम आदिवासी याक्थुङ/लिम्बू सांस्कृतिक महोत्सव आयोजना हुँदैछ । किरात याक्थुङ चुम्लुङको आयोजनामा इलाम चोब बजारमा हुने सो महोत्सव दुई रहने छ । महोत्सवमा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन, वेशभूषा प्रदर्शन, सांस्कृतिक परिकार प्रदर्शन र समसामयिक विषयको विभिन्न कार्यपत्रमाथि छलफल […]

बागमतीमा राष्ट्रभाषा ऐनसम्बन्धी प्रदेश सदस्यहरूसँग छलफल

मनहरी– बागमती प्रदेशमा राष्ट्रभाषा ऐनसम्बन्धी प्रदेश सदस्यसँग छलफल गरिएको छ । राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च, नेवाः देय् दबु स्वनिगः विशेष प्रदेश र नेपाल तामाङ घेदुङ बागमती प्रदेशको संयुक्त आयोजनामा भएको छलफलमा प्रदेशसभामा प्रस्तुत बागमती प्रदेशको प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा बनेको विधेयक २०८० को व्यवस्था, संशोधनको व्यहोरा, संशोधनको कारण र आधारसहितको संशोधन प्रस्तावबारे प्रस्तुतीकरण […]

थारूको इतिहासबारे काठमाडौंमा थारू अगुवासँग छलफल

१ असार, काठमाडौं। तराईका आदिवासी थारू समुदायको इतिहास, पहिचान र रैथाने लोकतान्त्रिक संस्कृतिको अनुसन्धान प्रतिवेदनबारे काठमाडौंमा छलफल सुरू भएको छ। थारू आयोगको सहकार्यमा त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको इतिहास केन्द्रीय विभागले तयार पारेको अनुसन्धान प्रतिवेदनबारे थारू अगुरुहरुको साथमा छलफल बहस थालेको हो । कार्यक्रममा थारूको इतिहासको सत्यतथ्य उजार गर्ने र भविष्यमा थारूबारे अब उठ्ने प्रश्‍नहरुको समाधान गर्ने […]

आदिवासी जनजाति ज्ञान सम्मेलनमा २३ विज्ञको कार्यपत्रमाथि बहस

२८ मंसिर, काठमाडौं। आदिवासी जनजाति समुदायको परम्परागत ज्ञानसम्बन्धी दुई दिने ‘आदिवासी जनजाति ज्ञान सम्मेलन’ ललितपुरमा सुरु भएको छ । आदिवासी जनजाति आयोगको आयोजनामा जारी सम्मेलनमा पाँच विषयमाथि २३ जना विज्ञले प्रस्तुत गर्ने फरक-फरक कार्यपत्रमाथि बहस र छलफल सुरू गरेका हुन् । सम्मेलनको पहिलो दिन ‘संस्कृति र संस्कार’ तथा ‘प्रदर्शनकला र पर्यटन’ गरी दुई विषयमा बहस […]

आदिवासी जनजाति ज्ञान सम्मेलन, २३ विज्ञको कार्यपत्रमाथि छलफल

आदिवासी जनजाति समुदायको परम्परागत ज्ञानसम्बन्धी दुई दिने ‘आदिवासी जनजाति ज्ञान सम्मेलन’ ललितपुरमा सुरु भएको छ । आदिवासी जनजाति आयोगको आयोजनामा जारी सम्मेलनमा पाँच विषयमाथि २३ जना विज्ञले प्रस्तुत गर्ने फरक–फरक कार्यपत्रमाथि छलफल जारी छ ।सम्मेलनको पहिलो दिन ‘संस्कृति र संस्कार’ तथा ‘प्रदर्शनकला र पर्यटन’ गरी दुई विषयमा छलफल भएको छ । संस्कृति र संस्कार अन्तरगत प्रतिभा पुनको ‘परम्परागत उपचारमा झाँक्री ज्ञान: लोक विश्वास र वैज्ञानिकता’, गणेश राई

जनजाति महासंघको महाधिवेशनले थारु समूदायलाई उपेक्षा गरिएको आरोप

थारू कल्याणकारिणी सभाले यही चैत ९ र १० गते नवलपुरको कावासोतीमा सम्पन्न नेपाल आदिवासी जनजाति महासंघको १०औं महाधिवेशनले थारु समूदायलाई उपेक्षा गरेको भन्दै भत्र्सना गरेको छ । आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै सभाले नेपाल आदिवासी जनजाति महासंघको महाधिवेशनमा महासंघले उठाउँदै आएको समानुपातिक प्रतिनिधित्वको मुद्दालाई बेवास्ता गरेका आरोपसमेत लगाएको हो । महासंघको सदस्य संगठनको दोस्रो जनसंख्या भएको थारु कल्याणकारिणी सभासँग कुनै पनि छलफल नगरेर एकात्मक ढंगले जातिय सामाजिक सं

संसद बैठक : आदिवासी जनजाति प्रतिवेदन पेश गर्ने कार्यसूची

प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक सकिएको छ । संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकले आज बस्ने प्रतिनिधिसभा बैठकको एउटा मात्र कार्यसूची तय गरेको छ । जसमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘आदिवासी जनजाति आयोगको प्रतिवेदन आव २०७७,०७८ पेश गर्ने’ कार्यसूची तय भएको छ ।आजको कार्य व्यवस्थामा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे सामान्य छलफल भएपनि गठबन्धनमा अर्को बैठकसम्म कुर्ने सहमतिका कारण कुनै निर्णय भएन । प्रतिनिधिसभा बैठक दिउँसो १ बजेपछि बस्दैछ  ।

थाइल्याण्डमा नेपालका आदिवासी जनजाति भाषाबारे अन्तर्क्रिया

काठमाडौं । आदिवासी जनजातिका भाषाहरुलाई संरक्षण गर्दै विश्वव्यापी बनाउने अभियानअन्तर्गत थाइल्याण्ड कार्यक्रम भएको छ। बैंककस्थित एसुम्सन युनिभर्सिटीमा आइतबार भएको  ‘विश्वव्यापी क्याम्पेन’को पहिलो कार्यक्रममा नेपालका आदिवासी जनजातिहरुका लोप हुन लागेका भाषाको संंरक्षण, संवर्द्धनबारे छलफल भएको छ। कार्यक्रमा सजिलो न्...