जनजाति महासंघको महाधिवेशनले थारु समूदायलाई उपेक्षा गरिएको आरोप

थारू कल्याणकारिणी सभाले यही चैत ९ र १० गते नवलपुरको कावासोतीमा सम्पन्न नेपाल आदिवासी जनजाति महासंघको १०औं महाधिवेशनले थारु समूदायलाई उपेक्षा गरेको भन्दै भत्र्सना गरेको छ । आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै सभाले नेपाल आदिवासी जनजाति महासंघको महाधिवेशनमा महासंघले उठाउँदै आएको समानुपातिक प्रतिनिधित्वको मुद्दालाई बेवास्ता गरेका आरोपसमेत लगाएको हो । महासंघको सदस्य संगठनको दोस्रो जनसंख्या भएको थारु कल्याणकारिणी सभासँग कुनै पनि छलफल नगरेर एकात्मक ढंगले जातिय सामाजिक सं