इलाममा आजदेखि प्रथम आदिवासी याक्थुङ सांस्कृतिक महोत्सव

फिक्कल (इलाम), २४ फागुन । कला, संस्कृति र परम्पराको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले इलाममा आजदेखि ‘प्रथम आदिवासी याक्थुङ/लिम्बू सांस्कृतिक महोत्सव आयोजना हुँदैछ । किरात याक्थुङ चुम्लुङको आयोजनामा इलाम चोब बजारमा हुने सो महोत्सव दुई रहने छ । महोत्सवमा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन, वेशभूषा प्रदर्शन, सांस्कृतिक परिकार प्रदर्शन र समसामयिक विषयको विभिन्न कार्यपत्रमाथि छलफल […]