थारूको इतिहासबारे काठमाडौंमा थारू अगुवासँग छलफल

१ असार, काठमाडौं। तराईका आदिवासी थारू समुदायको इतिहास, पहिचान र रैथाने लोकतान्त्रिक संस्कृतिको अनुसन्धान प्रतिवेदनबारे काठमाडौंमा छलफल सुरू भएको छ। थारू आयोगको सहकार्यमा त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको इतिहास केन्द्रीय विभागले तयार पारेको अनुसन्धान प्रतिवेदनबारे थारू अगुरुहरुको साथमा छलफल बहस थालेको हो । कार्यक्रममा थारूको इतिहासको सत्यतथ्य उजार गर्ने र भविष्यमा थारूबारे अब उठ्ने प्रश्‍नहरुको समाधान गर्ने […]

सम्बन्धित सामग्री

रेशम चौधरी भन्छन् : एउटा थारू मुख्यमन्त्री हुनुपर्छ भन्ने सुझाव छ

२३ फागुन, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम वा लुम्बिनी प्रदेशको मुख्यमन्त्री दावी गर्ने भएको छ । नयाँ समीकरणमा जाने वा नजाने भन्ने प्रष्ट निर्णय नगरिसकेको नाउपाले मुख्यमन्त्रीको अडान लिने भएको छ । ‘हाम्रो सांसदहरुसँग छलफल गरेको छु, साथीहरुको एउटा थारु मुख्यमन्त्री हुनुपर्छ भन्ने सुझाव छ’ अध्यक्ष रेशम चौधरीले भने, ‘त्यो सुदूरपश्चिममा भए […]

'थारू समुदायको जीवन अझै दु:खदायी'

बाँके। बाँकेको फत्तेपुरमा राष्ट्रिय थारू साहित्य सम्मेलन चलिरहेको छ । सम्मेलनमा थारूको जनजीवन, संस्कार र संस्कृति बारेमा विभिन्न सन्दर्भमा छलफल चलाइएको छ । शुक्रबारबाट सुरु भएको सम्मेलन आइतबारसम्म चल्ने आयोजक थारू गोचाली समाज बाँके र थारू लेखक संघ नेपालले जानकारी दिएको छ । शनिबार आयोजना गरिएका विभिन्न छलफल कार्यक्रम मध्ये...

'थारू समुदायको जीवन अझै दु:खदायी'

बाँके। बाँकेको फत्तेपुरमा राष्ट्रिय थारू साहित्य सम्मेलन चलिरहेको छ । सम्मेलनमा थारूको जनजीवन, संस्कार र संस्कृति बारेमा विभिन्न सन्दर्भमा छलफल चलाइएको छ । शुक्रबारबाट सुरु भएको सम्मेलन आइतबारसम्म चल्ने आयोजक थारू गोचाली समाज बाँके र थारू लेखक संघ नेपालले जानकारी दिएको छ । शनिबार आयोजना गरिएका विभिन्न छलफल कार्यक्रम मध्ये...

लोक सेवाको लापरबाही : थारू भाषिका क्लष्टर राख्दा फारम भर्न समस्या

२२ पुस, काठमाडौं। लोकसेवा आयोगले सरोकारवाला निकायसँग छलफल नै नगरी थारू भाषिका क्लष्टर राख्दा फारम भर्न समस्या भएको छ । अनलाइनमार्फत लोकसेवा आयोगले मातृभाषा सेक्शनमा अनिवार्य रुपमा थारू डंगुरा, थारू राणा, थारू चितावानिया र थारू कोचिला क्लष्टर छुट्याएर राख्दा दरखास्त फारम भर्न समस्या भएको हो । उक्त फारममा समस्या देखिएपछि सरोकारवाला निकायहरु थारू आयोग, थारूहरुको […]

सरकार र थारु कल्याणकारिणी सभाका पदाधिकारीबीच छलफल

नेपाल सरकार र थारु कल्याणकारीणी सभाका पदाधिकारीबीच छलफल भएको छ। गृहमन्त्री बालकृष्ण खाणको उपस्थितिमा सिंहदरबारमा शुक्रबार भएको छलफलमा सरकारका तर्फबाट खानेपानीमन्त्री उमाकान्त चौधरी, कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा...

थारू समुदायमा ‘माघ’को मौलिकता

थारू समुदायमा माघलाई नयाँ वर्षको रूपमा मनाइन्छ । यसलाई ठाउँ अनुसार माघ, माघी, माघे संक्रान्ति, खिचडी, खिचडा पनि भनिन्छ । माघ थारू समुदायको चाड मात्रै नभएर यस अवसरमा नयाँ रीति–थिति, नयाँ गणनेता र नीति–नियम निर्माण हुने गर्छ । गाउँको अगुवा बरघररदेखि चौकीदारसम्म चुनिने, वर्षभरिका लागि कसलाई के जिम्मेवारी दिने, घरको मूली को बन्ने ? लेनदेन घरसल्लाह लगायतका छलफल हुने भएकोले यसलाई नयाँ आर्थिक वर्षको रूपमा पनि लिने गरिन्छ ।थारू समुदायमा पुस पहिनाको अन्तिम दिनलाई ‘सुवर मर्ना’ दिन

सरकारले थारूसँग गरेको वार्ता नाैटंकी मात्रै हो : लक्ष्मण थारू

धनगढी : थरुहट थारुवान राष्ट्रिय मोर्चाका अध्यक्ष लक्ष्मण थारूले सरकारले टीकापुर घटना मुद्दाको सवालमा थारूसँग गरेको वार्ता नौटंकी जस्तो मात्रै भएको बताएका छन्। उनले अबको वार्ता 'राजबन्दी' परिवारसँग हुनुपर्ने बताए।अज्ञात ठाउँमा भएको पत्रकार सम्मेलनमा नेता थारूले सरकारले वार्तामार्फत समस्या समाधान नभई वार्ता गरेको मात्रै देखाउन खोजेको आरोप लगाए। ‘एक महिनादेखि खाली थारू समुदायसँग वार्ता गर्‍याैं भनेर देखाउन सरकारले वार्ताको नौटंकी गर्दै छ। अहिलेसम्म एउटा बुँदामा पनि

थारू कल्याणकारीसभासँगको वार्ता सकारात्मक

नेपाल सरकार र थारू कल्याणकारीसभा सङ्घर्ष समितिसँगको दोस्रो वार्ता सकारात्मक भएको छ। वार्ताका क्रममा सङ्घर्ष समितिले राखेका मागहरुका बारेमा थप व्याख्या र छलफल भएको सरकारी वार्ता समितिका सदस्य डा राजन भट्टराईले जानकारी दिए।

थारू कल्याणकारी सभासँगको वार्ता सकारात्मक

नेपाल सरकार र थारू कल्याणकारी सभा सङ्घर्ष समितिसँगको दोस्रो वार्ता सकारात्मक भएको छ । वार्ताका क्रममा सङ्घर्ष समितिले राखेका मागहरुका बारेमा थप व्याख्या र छलफल भएको सरकारी वार्ता समितिका सदस्य डा राजन भट्टराईले जानकारी दिए । वार्ता सहमति उन्मुख रहेको र अर्काे चरणकोे वार्ता निकट भविष्यमै हुने उनले जानकारी दिए ।

थारू कल्याणकारी सभा र सरकारबीच दोस्रो चरणको वार्ता सम्पन्न

काठमाडौं । नेपाल सरकार र थारू कल्याणकारी सभा सङ्घर्ष समितिसँगको दोस्रो वार्ता सकारात्मक भएको छ । वार्ताका क्रममा सङ्घर्ष समितिले राखेका मागहरुका बारेमा थप व्याख्या र छलफल भएको सरकारी वार्ता समितिका सदस्य डा राजन भट्टराईले जानकारी दिए । वार्ता सहमति उन्मुख रहेको र अर्को चरणकोे वार्ता निकट भविष्यमै हुने उनले जानकारी दिए ।