आदिवासी जनजाति ज्ञान सम्मेलनमा २३ विज्ञको कार्यपत्रमाथि बहस

२८ मंसिर, काठमाडौं। आदिवासी जनजाति समुदायको परम्परागत ज्ञानसम्बन्धी दुई दिने ‘आदिवासी जनजाति ज्ञान सम्मेलन’ ललितपुरमा सुरु भएको छ । आदिवासी जनजाति आयोगको आयोजनामा जारी सम्मेलनमा पाँच विषयमाथि २३ जना विज्ञले प्रस्तुत गर्ने फरक-फरक कार्यपत्रमाथि बहस र छलफल सुरू गरेका हुन् । सम्मेलनको पहिलो दिन ‘संस्कृति र संस्कार’ तथा ‘प्रदर्शनकला र पर्यटन’ गरी दुई विषयमा बहस […]

सम्बन्धित सामग्री

समावेशी प्रणाली थप व्यवस्थित बनाउँछौँ : सञ्चारमन्त्री गुरूङ

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले संविधान संशोधनद्वारा समानुपातिक र समावेशी प्रणालीलाई थप सुरक्षित र व्यवस्थित बनाउन लागिएको बताएका छन् । आदिवासी जनजाति आयोगद्वारा आयोजित ‘आदिवासी जनजाति ज्ञान सम्मेलन’ मा सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरूङले संविधान संशोधनको विषय उठ्दा ध...

आदिवासी ज्ञान सम्मेलनमा २३ विज्ञको कार्यपत्रमाथि छलफल

आदिवासी जनजाति समुदायको परम्परागत ज्ञानसम्बन्धी दुई दिने ‘आदिवासी जनजाति ज्ञान सम्मेलन’ ललितपुरमा सुरु भएको छ ।

आदिवासी जनजाति ज्ञान सम्मेलन, २३ विज्ञको कार्यपत्रमाथि छलफल

आदिवासी जनजाति समुदायको परम्परागत ज्ञानसम्बन्धी दुई दिने ‘आदिवासी जनजाति ज्ञान सम्मेलन’ ललितपुरमा सुरु भएको छ । आदिवासी जनजाति आयोगको आयोजनामा जारी सम्मेलनमा पाँच विषयमाथि २३ जना विज्ञले प्रस्तुत गर्ने फरक–फरक कार्यपत्रमाथि छलफल जारी छ ।सम्मेलनको पहिलो दिन ‘संस्कृति र संस्कार’ तथा ‘प्रदर्शनकला र पर्यटन’ गरी दुई विषयमा छलफल भएको छ । संस्कृति र संस्कार अन्तरगत प्रतिभा पुनको ‘परम्परागत उपचारमा झाँक्री ज्ञान: लोक विश्वास र वैज्ञानिकता’, गणेश राई

आदिवासी ज्ञानलाई विश्वविद्यालयको पाठ्यक्रममा समेट्छौं : मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आदिवासी मौलिक ज्ञान, सीपलाई औपचारिक शिक्षाको पाठ्यक्रममा समेट्ने बताएका छन् । आदिवासी जनजाति आयोगले आयोजना गरेको दुई दिने ‘आदिवासी जनजाति ज्ञान सम्मेलन’ बुधबार उद्घाटन गर्दै मन्त्री पौडेलले आदिवासी ज्ञान मुलुककै सम्पदा भएकोले विद्यालयदेखि विश्वविद्यालयसम्मका पाठ्यक्रममा समेट्न जरुरी रहेको बताएका हुन् ।