काठमाडौं । आदिवासी जनजातिका भाषाहरुलाई संरक्षण गर्दै विश्वव्यापी बनाउने अभियानअन्तर्गत थाइल्याण्ड कार्यक्रम भएको छ।
बैंककस्थित एसुम्सन युनिभर्सिटीमा आइतबार भएको ‘विश्वव्यापी क्याम्पेन’को पहिलो कार्यक्रममा नेपालका आदिवासी जनजातिहरुका लोप हुन लागेका भाषाको संंरक्षण, संवर्द्धनबारे छलफल भएको छ। कार्यक्रमा सजिलो न्...