बुटवल। संविधान दिवसको उपलक्ष्यमा विभिन्न क्षेत्रमा योगदान पु¥याएको भन्दै लुम्बिनी प्रदेश सरकारले प्रदेशका ६१ जनालाई विभिन्न पदकवाट विभूषित गर्ने गरी नामावली घोषणा गरेको छ । आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्माको संयोजकत्वमा गठित समितिले पदक पाउनेहरुको नाम छनोट गरी सरकारलाई सिफारिस गरेको थियो । प्रदेश सरकारले हरेक वर्ष संविधान दिवसका अवसरमा पदक पाउनेहरुको नाम […]