लुम्बिनी प्रदेशको स्थापना दिवसमा ५७ जना विभूषित

काठमाडौं, फागुन ३ । लुम्बिनी प्रदेश सरकारले स्थापना दिवसका अवसरमा ५७ जनालाई प्रदेश पदकले विभूषित गरेको छ । प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा आयोजित स्थापना दिवसको कार्यक्रममा १० वटा विधामा ५७ जनालाई विभूषित गरिएको हो । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले पदकसहित विभूषित गर्नुभएको हो । जस अनुसार प्रदेश प्रमुख जनसेवा पदक ‘क’ बाट अर्घाखाँचीका […]