लुम्बिनी प्रदेशमा ६१ जनालाई विभिन्न पदक

-भुवन कार्कीसंविधान दिवसका अवसरमा लुम्बिनी प्रदेश सरकारले विभिन्न क्षेत्रबाट योगदान पु¥याउने प्रदेशका ६१ जनालाई विभिन्न पदकबाट विभूषित गर्ने घोषणा गरेको छ । लुम्बिनी प्रदेश सरकारद्वारा सोमबार बुटवलमा आयोजित संविधान दिवस २०७९ कार्यक्रममा विभूषित हुनेहरूको नामावली घोषणा गरिएको हो ।लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्माका अनुसार संघीयता र गणतन्त्रको स्थापनामा सहयोग पुर्याएको भन्दै रूपन्देहीका जनार्दन यादवलाई मरणोपरान्त र जनयुद्धका घाइते पाल्पाका जीतबहादुर थापाला

सम्बन्धित सामग्री

आज लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

काठमाडौं, फागुन ३ । लुम्बिनी प्रदेश सरकारले आज मंगलबार आफ्नो प्रदेश स्थापना दिवस मनाउँदै छ । प्रदेशको स्थायी राजधानी दाङमा स्थापना दिवस मनाउन लागिएको हो । प्रदेश सरकारको सबै काम कारवाही बुटवलबाटै हुँदै आएको भए पनि स्थापना दिवस भने दाङमा मनाउन लागेको हो । स्थापना दिवसमा प्रदेश सरकारले घोषणा गरेको पदक र विभूति प्राप्त गर्ने […]