संविधान दिवसको अवसरमा लुम्बिनी प्रदेशमा ६१ जना विभूषित

बुटवल । लुम्बिनी प्रदेश सरकारले विभिन्न क्षेत्रबाट मुलुकलाई योगदान पुर्‍याएको भन्दै ६१ जनालाई विभिन्न पदकबाट विभूषित गरेको छ। सातौँ संविधान दिवसको अवसरमा सोमबार बुटवलमा आयोजित विशेष समारोहमा प्रदेश पदकबाट विभूषित हुने व्यक्तिहरूको नामावली घोषणा गरिएको हो। संघीयता र गणतन्त्रको स्थापनामा सहयोग पुर्‍याएको भन्दै रूपन्देहीका जनार्दन यादवलाई मरणोपरान्त र जनयुद्धका घाईते पाल्पाका जीत बहादुर थापालाई प्रदेश […]

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेशमा ६१ जनालाई विभिन्न पदक

-भुवन कार्कीसंविधान दिवसका अवसरमा लुम्बिनी प्रदेश सरकारले विभिन्न क्षेत्रबाट योगदान पु¥याउने प्रदेशका ६१ जनालाई विभिन्न पदकबाट विभूषित गर्ने घोषणा गरेको छ । लुम्बिनी प्रदेश सरकारद्वारा सोमबार बुटवलमा आयोजित संविधान दिवस २०७९ कार्यक्रममा विभूषित हुनेहरूको नामावली घोषणा गरिएको हो ।लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्माका अनुसार संघीयता र गणतन्त्रको स्थापनामा सहयोग पुर्याएको भन्दै रूपन्देहीका जनार्दन यादवलाई मरणोपरान्त र जनयुद्धका घाइते पाल्पाका जीतबहादुर थापाला