लुम्बिनी प्रदेश स्थापनाको ४ वर्ष पूरा भएको छ ।
प्रदेश स्थापनाको अवसरमा प्रदेश सरकारले मंगलवार मूल समारोह स्थायी राजधानी राप्ती उपत्यका देउखुरी स्थापना दिवस मनाएको हो ।
संघीय लोकतान्त्रिक संविधान २०७२ ले परिकल्पना गरेको ७ वटा प्रदेशहरूमध्ये लुम्बिनी प्रदेशमा २०७४ फागुन ३ गते सरकारको गठन भएको थियो । सरकार गठन भएको दिन स्थापना दिवसको मूल समारोह मनाउने गरिएको छ ।
कोरोना भाइरस संक्रमणका कारण बृहत् उपस्थिति नगराएको प्रदेश सरकारले औपचारिक कार्यक्रम आयोजना गरेर दिवस मनाएको हो । सोही अवसरमा बोल्दै मुख्यमन्त्री कूलप्रसाद क...