सर्वहारीलाई ‘प्रदेश रत्न’ पदक

संविधान दिवसका अवसरमा लुम्बिनी प्रदेश सरकारले विभिन्न क्षेत्रमाविशिष्ट योगदान पु¥याउने प्रदेशका व्यक्तित्वलाई विभिन्न पदकबाट विभूषित गर्ने घोषणा गरेको छ । यसैक्रममा साहित्यकार डा कृष्णराज सर्वहारीलाई प्रदेश रत्न पदक (प्रथम) लेविभूषित गर्ने घोषणा गरिएको छ ।थारू भाषा, साहित्यको उन्नयन, थारू शब्दकोश संकलन, थारू पाठ्यक्रम निर्माण एवम् थारू साहित्यको खोज अनुसन्धानमार्फत् सहयोग पुर्याएको भन्दै सर्वहारीलाई प्रदेश रत्न पदक दिइएको भनिएको छ । फुटल करम उपन्यास, दोसर घर जाइबेर मुक्तक, समयका उच्छवास

सम्बन्धित सामग्री

एसियाडको त्यो पहिलो कांस्य पदक

एसियन गेम्समा नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने महिला खेलाडी हुन्, सीताकुमारी राई । सन् १९९४ मा जापानको हिरोसिमामा भएको एसियन खेलकुदमा उनले देशलाई कांस्य पदक दिलाइन् । पहिलो सहभागितामै जापानिज...

पदक तालिकामा चीनको सुरुवातमै अग्रता

ललितपुर : १९औँ एशियाली खेलकुदको पछिल्लो पदक तालिकामा आयोजक चीनले अग्रता लिएको छ। पछिल्लो अपडेटअनुसार उसले ३० स्वर्ण १२ रजत र ५ कांस्य पदक जितेको छ। दोस्रो स्थानमा रहेको दक्षिण कोरियाले ६ स्वर्ण ७ रजत र ७कांस्य पदक जितेको छ। यस्तै जापानले ३ स्वर्ण १० रजत र ७कांस्य पदक आफ्नो नाममा लेखाइसकेको छ। हङकङले २ स्वर्ण र ५ कांस्य पदक आफ्नो पक्षमा पार्दा उज्वेकिस्तानले १ स्वर्ण ३ रजत र ३ कांस्य पदक जितेको छ। यस्तै चाइनिज ताईपेईले १ स्वर्ण १ रजत र २ कांस्य पदक हात पारेको छ। भारत

गृहमन्त्रालयले पदक नबेच्नु भनेपछि पदक फिर्ता गर्ने महावीरकाे घाेषणा

बीरगंजको कृषि औजार कारखानाको लागि खर्च जुटाउन आफूले नेपाल सरकार र अन्तराष्ट्रिय स्तरबाट पाएका पदक लिलाममा राखेका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले नेपाल सरकारलाइ पदक फिर्ता गर्ने घोषणा गरेका छन्।...

कमललाई दोहोरो पदक

नेपालका कमल मगरले उमा (डब्लुयुएमए) युरोपिन च्याम्पियनसिपमा दोहोरो पदक जितेका छन्।

कमललाई दोहोरो पदक

नेपालका कमल मगरले उमा (डब्लुयुएमए) युरोपिन च्याम्पियनसिपमा दोहोरो पदक जितेका छन्।

पदक बाँड्दै प्रदेश सरकार

बागमती प्रदेश सरकारले प्रदेशस्तरमा विशिष्ट योगदान पुर्‍याउने विभिन्न व्यक्ति तथा संस्थाहरुलाई सम्मान तथा पदक वितरण गर्ने भएको छ । संघीय सरकारको सिको गर्दै प्रदेश सरकारले पनि विभिन्न विधामा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान तथा पदक वितरण गर्ने तयारी गरेको हो ।प्रदेश सरकारले असार ३० गते एक समारोहको आयोजना गरि पदक वितरण गर्न तयारी गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडाको प्राङ्गणमा सो दिउँसो १ बजे सो समारोह हुने जनाइएको छ । सरकारले विभिन्न २२ वटा विधामा पदक वितरण गर्न

निलम्बित प्रधानन्यायाधीशसहित पाँच न्यायाधीशलाई पदक

२३ चैत, काठमाडौं । सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित पाँच न्यायाधीशलाई पदक दिने भएको छ । गृह मन्त्रालयले गत असोजमा संविधान दिवसका दिन घोषणा गरिएको पदक २०७९ सालको वैशाख संक्रान्तिको अवसरमा वितरण गर्न लागिएको छ र पदक पाउनेको विवरण बुधबार सार्वजनिक गरिएको छ । जबराले महा उज्वल राष्ट्रदीप पदक पाएका थिए । त्यो सूचीमा पहिलो […]

विदेशी पदक प्राप्त गर्न पाँच नेपालीलाई स्वीकृति

काठमाडौं । मन्त्रिपरिषद् बैठकले विदेशी पदक प्राप्त गर्ने सूचीमा परेका पाँच नेपालीलाई स्वीकृति प्रदान गरेको छ । विभिन्न देशले प्रदान गर्ने पदक नेपाली नागरिकले प्राप्त गर्ने भएको अवस्थामा त्यस्तो पदक प्राप्तिका लागि सरकारले स्वीकृति दिनुपर्ने व्यवस्था छ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्को बैठकले जेनेभामा आयोजना हुने डब्ल्युटीओको १२औं मन्त्रिस्तरीय सम्मेलनमा उद्योग […] The post विदेशी पदक प्राप्त गर्न पाँच नेपालीलाई स्वीकृति appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सरकारी पदक विवादमा, चार पत्रकारद्वारा पदक अस्वीकार !

काठमाण्डाै – संविधान दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गर्ने विभूषण, अलङ्कार र पदक विवादमा पर्न थालेका छन् । योग्यताको मूल्याङकनन नगरि राजनीतिक दलसँग सम्बन्धित रहेकै आधारमा पदक दिएको भन्दै चौतर्फी आलोचना भएको हो ।एक पटक पनि नसोधिकनै विभूषण पाउनेको सूचीमा आफ्नो नाम राखेको भन्दै केही पत्रकारले पदक अस्वीकार गरेका छन् । पत्रकार कृष्णज्वाला देवकोटा, हरिबहादुर थापा, नारायण अमृत र कार्टुनिस्ट रविन सायमीले पदक नलिने घोषणा गरेका हुन् । उनीहरूले पदकको वितरण न्यायपूर्ण,...

सागका पदक विजेतालाई नगद पुरस्कार

१३औँ दक्षिण एसियाली खेलकुद (साग)का पदक विजेता खेलाडीलाई सोमबार नेपाल एथलेटिक्स सङ्घले नगद पुरस्कार प्रदान गरेको छ । सोमबार आयोजित कार्यक्रममा पदक विजेता आठ खेलाडीलाई सङ्घले पुरस्कृत गरेको हो ।एथलेटिक्स सङ्घले १३औँ सागका स्वर्ण पदक विजेतालाई एक लाख, रजत विजेतालाई ३५ हजार र कास्य पदक विजेता खेलाडीलाई जनही २० हजार नगद पुरस्कार प्रदान गरेको हो । पदक विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्यसचिव एकेन्द्र कुँवर, बागमती प्रदेशका सदस्यसचिव सूर्य भण्डारी, एथलेटिक्स सङ्घका अध्यक्ष राजीवविक्