लुम्बिनी प्रदेशको स्थापना दिवसमा ६१ जना विभूषित

दाङ : लुम्बिनी प्रदेश सरकारले स्थापना दिवसको अवसरमा विभिन्न ६१ जना व्यक्तिलाई विभूषित गरेको छ। बुधबार दिवसका अवसरमा प्रदेश प्रमुख जनसेवा पदकबाट मरणोपरान्त जनार्दन यादव र जितबहादुर थापालाई विभूषित गरिएको छ। यादवलाई संघीयता र गणतन्त्रको स्थापनामा सहयोग पुर्‍याएको र थापालाई जनयुद्धमार्फत लोकतान्त्रिक गणतन्त्र स्थापनामा विशेष योगदान पुर्‍याएको भन्दै विभूषित गरिएको हो। थापा घाइते समेत हुन्। त्यस्तै मुख्यमन्त्री प्रज्वलदीप पदकबाट डाक्टर मोहिउद्दिन किदबाई र डाक्टर राजन पाण्डेलाई विभूषित गरिएको छ। डाक्...

सम्बन्धित सामग्री