जिम्मा लिन डराउने र कामै नगर्ने मनस्थितिसम्म किन पुग्यो त कर्मचारीतन्त्र ?

द्वितीय विश्व युद्धपछि इटलीमा ६१ पटक सरकार परिवर्तन भएको छ, तर राष्ट्रलाई धानेको स्थायी सरकार भनिने कर्मचारीतन्त्रले नै हो । राजनीतिज्ञ आउँछन्, जान्छन् तर राज्य सञ्चालन भई राखेको हुन्छ । हाम्रो नेपालमा दुई महिनालाई मात्रै कुनै नयाँ नेतृत्व आए भने पनि सबै नीति, नियम, रणनीति नै परिवर्तन गर्ने प्रचलन छ । पहिलेकाले सबै काम बिगारे […]

सम्बन्धित सामग्री

राजनीति, कर्मचारीतन्त्र र सुशासन

देशमा विद्यमान राजनीतिक व्यवस्था र राजनीतिज्ञहरू राम्रो हुँदा पनि कर्मचारीतन्त्र इमानदार, निष्पक्ष, कर्तव्यपरायण, सुयोग्य र सदाचारी नहुँदा देश समुन्नतिको दिसामा अघि बढ्न सक्दैन । तानाशाही तन्त्रमा कर्मचारीहरुलाई अत्यधिक शासकहरू समर्पित बनाइन्छ । तटस्थ कर्मचारीतन्त्रको कल्पना नै गरिँदैन । अत्यन्त राम्रो लोकतान्त्रिक व्यवस्थामा पनि शासकहरुको जीवनरेखा कर्मचारी हुन् । सबै प्रकारका राजनीतिज्ञहरुले प्राप्त गरेका आफ्ना अधिकारहरुको […]

राजनीतिमुक्त कर्मचारीतन्त्र

आफ्नो नीतिबारे दल स्पष्ट नहुने र हरेक व्यक्तिलाई कार्यकर्ता देख्ने रोगले नेपाली राजनीति ग्रस्त छ। यसैले नोकरशाहीतन्त्रमा मात्र होइन, शिक्षा, न्याय, प्रहरी र सेनामा समेत प्रत्यक्ष र परोक्षरूपमा दलले आफ्ना भातृ सङ्गठनहरू राख्ने गरेका छन्।...

आलोचनाको अचानोमा कर्मचारीतन्त्र

देशमा साँच्चै विकृति बढेको छ । सबैतिर केवल केही टाठाबाठाको मात्रै रजगज छ । सर्वसाधारण जनता सुकिला–मुकिलाको सुशासनको प्रतिबद्धता सुन्दै गर्दा थकित भइसकेका छन् । तर, सानो सेवा प्राप्त गर्नसमेत ठूलो सास्ती खेप्न विवश भएका छन् । दुर्गममा नजाने, सहरमा राम्ररी सेवाप्रवाह नगर्ने, बिरामीको हदैसम्मको शोषण गरी थप बिरामी बनाउने डाक्टर, जस्तोसुकै अपराध गरे पनि […] The post आलोचनाको अचानोमा कर्मचारीतन्त्र appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

लाचार कर्मचारीतन्त्र

‘प्रदेशको नीति, कार्यक्रम र बजेटमा भएको व्यवस्थाअनुसार साइकल खरिद गरिएको हो । कसरी गर्ने ? कति गर्ने ? सबै कुरा खरिदमा संलग्न हुनेहरूको दायित्व हो । किनिएका साइकल गुणस्तरीय छन्, छैनन् ? हेर्ने काम मेरो होइन । सरकारले नीति बनाउने र बजेट व्यवस्था गर्ने हो बाँकी काम कर्मचारीबाट भएको हो, उनीहरूकै जिम्मेवारी हो ।’– लालबाबु […] The post लाचार कर्मचारीतन्त्र appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

अस्तव्यस्त प्रशासन, लज्जारहित राजनीति !

भनिन्छ, कुनै पनि देशको राज्यव्यवस्था’bout थाहा पाउनुछ भने त्यहाँको कर्मचारीतन्त्र हेरे पुुग्छ । हुन पनि हो, कुनै पनि मुलुकमा त्यहाँको कर्मचारीतन्त्र राम्रो राज्यव्यवस्था नराम्रो वा राज्यव्यवस्था राम्रो कर्मचारीतन्त्र नराम्रो हुनै सक्दैन । राजनीतिज्ञले नियम, कानुन बनाइदिने हो त्यसको अक्षरशः कार्यान्वयन कर्मचारीतन्त्रले नै गर्ने हो÷गर्नुपर्छ । यदि कर्मचारीतन्त्र बेइमान भइदियो भने राज्य संयन्त्र विफल हुन्छ । […] The post अस्तव्यस्त प्रशासन, लज्जारहित राजनीति ! appeared first on राजधानी राष्ट्रिय दैनिक.

नेपालको कर्मचारीतन्त्र

निस्वार्थ राष्ट्र सेवा गर्ने कर्मचारी वर्गको जमात पनि ठूलो छ। तर पनि कर्मचारीतन्त्रलाई आर्थिक पारदर्शिताको मामलामा संशयका साथ हेर्ने गरिएको पाइन्छ। सबै कर्मचारीलाई संशयका आँखाले हेर्नु पनि पूर्वाग्रह हुनेछ। यद्यपि आर्थिक मामलामा कैयौँ सानाठूला ओहदाका कर्म...

संगीन अवस्थामा धर्म निर्वाह गरिरहेको कर्मचारीतन्त्र

देशमा साँच्चै विकृति बढेको छ । सबैतर्फ केवल केही टाठाबाठाको मात्रै रजगज छ । सर्वसाधारण जनताहरू सुकिलामुकिलाको सुशासनको प्रतिबद्धता सुन्दै गर्दा थकित भइसकेका छन् । तर, सानो सेवा प्राप्त गर्नसमेत ठूलो सास्ती खेप्न विवश भएका छन् । दुर्गममा नजाने, सहरमा राम्ररी सेवा प्रवाह नगर्ने, बिरामीहरूको हुँदैसम्मको शोषण गरी थप बिरामी बनाउने डाक्टरहरू, जस्तोसुकै अपराध गरे […] The post संगीन अवस्थामा धर्म निर्वाह गरिरहेको कर्मचारीतन्त्र appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्राथमिकताभन्दा परको कर्मचारीतन्त्र

हामीकहाँ मात्र होइन, संसारका अन्य मुलुकहरुमा पनि कर्मचारीतन्त्र त्यहाँको स्थायी सरकारका रुपमा चिनिन्छ । राजनीतिले गोरेटो तय गरिदिन्छ, मैदान बनाएर त्यसैमा कुद्छ, कुदाउँछ कर्मचारीतन्त्र । यसकारण भनिन्छ, कुनै पनि मुलुकको राज्य व्यवस्था कस्तो छ भनी हेर्नका लागि त्यहाँको कर्मचारी प्रशासन हेरे पुग्छ, एकसीता भात छामेर कसौंडीभरिको भातको अनुमान गरेजस्तै । लोकतान्त्रिक राज्य व्यवस्थामा त लोकतन्त्रका […]

‘कर्मचारी दक्ष भएमा निजामती कर्मचारीतन्त्र बलियो हुन्छ ’

ललितपुर । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले सार्वजनिक सेवा प्रवाहलाई अझै चुस्त बनाउन आवश्यक रहेका बताएका छन् । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा सचिव तथा विशिष्ट श्रेणीका अधिकृतका लागि आज यहाँ आयोजित गोष्ठीलाई सम्बोधन गर्दै उनले कर्मचारी दक्ष भएमा निजामती कर्मचारीतन्त्र नै बलियो हुँदै जाने बताए । उनले भने, ‘एक कुशल एवं दक्ष कर्मचारीले […]

कर्मचारीतन्त्र र कर्मचारी

पेशल आचार्य नेपाली उखान छ– ‘कुखुरो काट्यो दशैँ, झोला बोक्यो बसैँ ।’ यो कर्मचारीलाई भनेर बनाइएको हुनुपर्छ । संसारको ब्युरोक्रेसी हेर्दा फस्ट कन्ट्री भनिने बेलायत, अमेरिका, युरोपका केही स्केन्डेनेभियन देशहरू र एसियाका धनी एवं सौविध्यपूर्ण जीवनशैलीमा विचरण गरिरहेका देशहरू जापान, सिङ्गापुर, मलेसिया र दक्षिण कोरियामा विधि/प्रविधिको प्रचुर विकास भैसकेकाले जनता जुनसुकै नामबाट शासित हुनुपरे पनि […]